बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश नं १
जनताको हातहातमा सरकार ! १७-भाद्र-२०७५ ८:२१ am

जनताको हातहातमा सरकार !

काठमाडौँ, जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका...

सर्पदंशबाट बालिकाको मृत्यु

सर्पदंशबाट बालिकाको मृत्यु

बनियानी झापा , । कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु...

सरकारको विरोध गर्ने बेला भएको छैन : अध्यक्ष थापा

  विराटनगर, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै...

१४-भाद्र-२०७५ | ०१:५१:०० pm
आलेख : पुस्तकालय छन्, पाठक छैनन्

[caption id="attachment_6400" align="alignnone" width="3600"] भद्रपुर, । सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । [/caption] ऐतिहासिक महत्व बोकेको ६७ वर्ष...

१३-भाद्र-२०७५ | ०१:३९:२२ pm
काँग्रेसद्वारा नगर प्रमुख र उपप्रमुखसँग अन्तरसंवाद

काठमाडौँ, । नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा...

११-भाद्र-२०७५ | ०४:३०:५० pm
चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

खोटाङ, । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत ९युके०मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान...

११-भाद्र-२०७५ | ११:३४:५६ am
मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

विराटनगर, । प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी...

११-भाद्र-२०७५ | १०:२२:२१ am
माझी समुदायको पेशा सङ्कटमा

इनरुवा। सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बताए । सदा, उराँव,...

१०-भाद्र-२०७५ | ०८:०९:३६ am
मदिरा उद्योगबाट रु एक अर्ब ६२ करोड राजश्व

विराटनगर, । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले...

०६-भाद्र-२०७५ | ०४:३०:०७ pm
झापामा ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक, । झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको...

०६-भाद्र-२०७५ | ०३:२५:१० pm
प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन

भद्रपुर, । गृहजिल्ला झापाको गौरादहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ । प्रधानमन्त्री बनेपछि दोस्रो पटक गृहजिल्ला आउनुभएका ओलीलाई नेपाल कम्युनिष्ट...

०६-भाद्र-२०७५ | ०३:१४:४९ pm
करेन्ट लागेर मृत्यु

भद्रपुर,। झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क...

०६-भाद्र-२०७५ | १०:५६:३० am
केपी ओली झापामा

भद्रपुर, । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा गएका छन । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक त्यहाँ गएका हुन । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार...

०६-भाद्र-२०७५ | १०:२१:१५ am
गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च दिने

उर्लाबारी, मोरङ,। मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।...

०५-भाद्र-२०७५ | ०९:४४:०८ am