बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश नं १
ओखलढुङ्गामा जीप दुर्घटना: एकको मृत्यु-तीन घाइते १३-माघ-२०७६ १२:२८ pm

ओखलढुङ्गामा जीप दुर्घटना: एकको मृत्यु-तीन घाइते

ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष...

किन पूर्वराजा ज्ञानेन्द्र जाँदैछन् झापा हुदै पश्चिम बंगाल

किन पूर्वराजा ज्ञानेन्द्र जाँदैछन् झापा हुदै पश्चिम बंगाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गत डेढ महिनादेखि नेपालको पूर्र्वी इलाका तिर...

गर्भवती महिलालाई १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

झापा-झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु¥याउने उद्देश्यले सबै गर्भवती महिलालाई...

११-माघ-२०७६ | ०४:१६:३७ pm
मोरङको केराबारी गाउँपालिकामा विस्फोट: कार्यालय अगाडिकाे बम बिहानमात्रै डिस्पोज

काठमाडौं । मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ । केराबारी गाउँपालिका–१०को गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट...

११-माघ-२०७६ | ११:३१:१५ am
बलात्कारी सिद्धबाबा फरार , अदालत परिसरबाटै बेपत्ता हुदै सीमापारी भारत गए

काठमाडौं । आफ्नै महिला शिष्यलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अदालत परिसरबाटै बेपत्ता भएर फरार भएका छन् । जबरजस्ती करणी मुद्दाको सुनुवाइ भइरहेका बेला आरोपीलाई पेशीका लागि इजलासमा लैजाने क्रममा उच्च अदालत...

१०-माघ-२०७६ | १०:११:०४ am
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई, हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष...

०९-माघ-२०७६ | ०२:०३:४६ pm
२८ छात्रालाई गाउँपालिकाले ग-यो साइकल वितरण

सुरुङ्गा । माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । विद्यालय जान आउन सहज...

०८-माघ-२०७६ | ०९:३३:४३ am
सोलुमा गोली चल्यो, प्रहरीद्धारा अश्रुग्यास प्रहार

सोलखुम्बु – सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा एकाएक गोली चलेको छ । कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु...

०४-माघ-२०७६ | ०८:१४:१९ pm
‘प्रदेश सहयोग कार्यक्रम’ प्रदेशको क्षमता अभिवृद्धि हुने

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच प्रदेश नं १ मा ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत प्राप्त हुने रु एक अर्बले प्रदेश सरकारलाई समतामूलक विकास अघि बढाउन तथा सार्वजनिक सेवा प्रवाह गर्न सहयोग पुग्ने भएको छ । चार...

०४-माघ-२०७६ | १०:००:२१ am
राष्ट्रियसभाका मतपत्र सम्बन्धित क्षेत्रमा पुगे

काठमाडौं । माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र सम्बन्धित क्षेत्रमा पुर्‍याउने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको जावलाखेल,...

०२-माघ-२०७६ | ०६:४३:३० pm
चीताकाे लाश नजलाउ भन्दै प्रहरीले गर्याे पक्राउ

  प्रदेश नंवर १ विराटनगरमा प्रेमदेवी शाहको जल्दै गरेको लाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाटमा जलाउन ठिक्क पारिएको लाश माइतीको उजुरीको आधारमा पक्राउ गरिएको हो । बिहीबार बिहान उनको आज बिहान उनको मृत्यु भएको...

०२-माघ-२०७६ | ०४:००:०९ pm
गायिका आस्था राउतले नेपाल प्रहरीलाई गरीन तल्लो स्तरको गाली (हेर्नुहाेस भिडियाे)

काठमाडौं-गायिका आस्था राउतले नेपाल प्रहरीलाई तल्लो स्तरको तथानाम गाली गरेकी छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी हुन् । आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै...

०२-माघ-२०७६ | १०:३९:०७ am
नियमावलीअनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरिने: मन्त्री नेम्वाङ

फिदिम-भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने...

२४-पौष-२०७६ | ११:३०:३३ am
उच्चकाे आदेश: महानगरपालिकाका जनप्रतिनिधिले लिँदै आएको सेवा सुविधा खारेज गर्

काठमाडौं । उच्च अदालतले विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले लिँदै आएको पारिश्रमिक र पोसाक भत्ताबापत सेवासुविधा खारेज गरिदिएको छ । केही समयअघि विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले कानुनविपरित सेवा सुविधा लिएको भन्दै उच्च अदालतमा रिट दर्ता भएको थियो । ...

२३-पौष-२०७६ | ०४:२०:२० pm