सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं १
प्रदेशमा लुटैलुट, गण्डकी प्रदेशले दोहोरो सुबिधा खाने ऐन नै बनायोः सर्वोच्चमा रिट 23 मिनेट पहिले

प्रदेशमा लुटैलुट, गण्डकी प्रदेशले दोहोरो सुबिधा खाने ऐन...

गण्डकी प्रदेशसँगै प्रदेश २, ३, ५, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले संधिवानको गम्भीर उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता लोकेन्द्र ओलीले प्रदेश १ बाहेकका सबै प्रदेशले संविधानको गम्भीर उल्लंघन गरी स्थानीय...

बित्तीय सहकारीको पाँच लाखभन्दा बढी नगद चारी

बित्तीय सहकारीको पाँच लाखभन्दा बढी नगद चारी

विराटनगर , भाद्र २ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका ७ स्थित बरगाछीमा...

शिक्षकले जोड्न नजान्दा ८६२ विद्यार्थीको ग्रेड रिटोटलिङ मा फेरियो: इ, एप्लस सम्म

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये...

३२-साउन-२०७६ | ११:२२:३४ am
पाथीभरा गोल्डकपः बेलबारी फुटबल क्लब विजयी

चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित...

३२-साउन-२०७६ | ०७:३९:४२ am
अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट

मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।...

३१-साउन-२०७६ | ०४:५५:१८ pm
डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघ्याे: झुल टाँगेर उपचार

झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित...

३१-साउन-२०७६ | ०६:५९:२९ am
चिनीयाँबजारमा ह्वात्तै बढ्यो नेपाली रुद्राक्षको माग, के छ यसकाे महत्व

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरीद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरीद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा...

३०-साउन-२०७६ | ०५:३४:०५ pm
कारागार मुक्त हुन पार्टी परित्याग गर्दै विप्लव समूहका कार्यकर्ता

नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् । उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते...

२९-साउन-२०७६ | ०३:१०:०५ pm
घरमा कोही नभएको मौकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार

सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि...

२९-साउन-२०७६ | ०८:२०:१० am
वायोमेट्रिक प्रणालीबाट सेवाग्राहीलाई सुविधा

यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ । सवारी चालक अनुमतिपत्रको फारम भर्नका लागि घण्टौँ तातोघाममा लाइन बस्नुपर्ने बाध्यता थियो । सो समस्या प्रदेश सरकार भौतिक पूर्वाधार तथा...

२९-साउन-२०७६ | ०७:४०:०० am
थप खबरहरू …