शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
प्रदेश नं १
प्रहरीको प्रयासले हुँदा हुँदै गरेको बालविवाह रोकियो 8 घण्टा पहिले

प्रहरीको प्रयासले हुँदा हुँदै गरेको बालविवाह रोकियो

गाईघाट । नेपाल प्रहरीको प्रयासले उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर...

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

सर्लाही – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम...

पत्रकार सम्मेलनमा ढिला आएको भन्दै महासङ्घका उपाध्यक्षमाथि कुटपिट

सुनसरी - नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ । सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा...

२७-मंसिर-२०७६ | ०७:०५:२४ am
वडा कार्यालयमा आगजनी

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल...

२६-मंसिर-२०७६ | ११:२५:४७ am
भोली धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मान्नेका लागि सार्वजनिक विदा

सरकारले विहीबार धान्यपूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका अवसरमा बिदा दिएको छ । पर्व मान्ने कर्मचारीहरुका लागि सरकारले बिदा दिने निर्णय गरेको हो । भोलि बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरी पुन्ही मनाइँदैछ । हिन्दु...

२५-मंसिर-२०७६ | ०६:०७:३४ pm
भोजपुरका दुई वडा कार्यालयमा आगजनी

भोजपुर - भोजपुरका दुई वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा...

२५-मंसिर-२०७६ | ०९:०१:२८ am
नयाँ बालुवाटार काण्ड, अर्बौं रुपैयाँको जग्गा खाए नेकपाका नेताले

बिर्तामोड । बालुवाटार भाग २ जग्गा काण्डलाई ढाकछोप गर्न नेकपाका केही नेताहरुले प्रयास थालेका छन् । काठमाडौंको बालुवाटार जग्गा काण्ड सेलाउन नपाउँदै त्यो भन्दा ठूलो काण्ड झापाको बालुवाटारमा भएको हो । झापाको दमक स्थित बालुवाटार...

२३-मंसिर-२०७६ | ०२:५०:५९ pm
गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ-रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम...

२३-मंसिर-२०७६ | १०:४१:२८ am
जब प्रहरीको गाडि नै मापसे गरेर चलाएपछि…..

ताप्लेजुङ–देशमा बस्ने सर्वसाधारण जनताको जन धनको सुरक्षा गर्ने र उनीहरुले राज्यको ऐन नियम पालन नगरे कारवाही गर्ने अधिकार रहेको प्रहरीले नै कानूनको पालन नगर्दा बेलाबेलामा समस्या पर्ने गरेको छ । शनिवार पूर्वि नेपालको ताप्लेजुङको कोप्छेमा...

२२-मंसिर-२०७६ | ०६:१४:०३ am
रमाइलो गर्न रुचाउने ‘एसएसपी’ राणाको जागिर जोखिममा

काठमाडौं। नेपाल प्रहरीका एक एसएसपीको जागिर महिलासंग यौन दुव्र्यवहारको कारण जोखिममा परेको छ । सुनसरीको सदरमुकाम धरानमा संघीय प्रहरी कार्यालय कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सौरभशमशेर जबरामाथि महिलामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । नेपाल...

२०-मंसिर-२०७६ | ०९:५०:४३ am
धरानका नवनिर्वाचित मेयर तिलक राईद्वारा पदभार ग्रहण

धरान । नवनिवार्चित मेयर तिलक राईले बुधबार धरान उपमहानगरपालिकाकाे पदभार ग्रहण गरेका छन् । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै...

१८-मंसिर-२०७६ | ०२:३५:४० pm
स्वदेश फर्किन शरणार्थीको ज्ञापनपत्र

झापाको दमकस्थित शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसिआर) को कार्यालय अगाडि मङ्गलबार भूटानी शरणार्थीले स्वदेश फर्किन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । करिब तीन दशकदेखि झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीमध्ये स्वदेश फर्कन...

१८-मंसिर-२०७६ | ०७:२२:२६ am
अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत दिइने

विराटनगर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा हिजो आयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु...

१७-मंसिर-२०७६ | ०७:४२:३९ am
कास्की, बेनिफिट अफ सेन्टिमेन्टले धरान बनेन तर पपुलर भोट सर्वत्र घट्यो

अन्तिममा धरान उपमहानगरपालिकाको निर्वाचन सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको हो । धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए...

१६-मंसिर-२०७६ | ०२:५८:४९ pm