मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
प्रदेश
विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल 10 घण्टा पहिले

विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ । पार्टी मुख्यालयमा भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । पार्टी भित्रको आन्तरिक समस्या...

प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु

प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु

प्रदेश–५ का प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलको निधन भएको छ ।...

अन्तरसम्बन्ध व्यवस्थापन विधेयक-२०७५ पारित

काठमाडाैँ-राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान...

०६-माघ-२०७६ | ०२:५२:१३ pm
नेपाली कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उम्मेदवार उठाउने

प्रतिनिधिसभाको रिक्त सभामुखमा प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवार उठाउने भएको छ । सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ । पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक रहेकी भुसाललाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ ।...

०६-माघ-२०७६ | ०१:३६:५० pm
तालामाराङ बजारमा आगलागी

मेलम्ची-मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ ।...

०६-माघ-२०७६ | १२:३८:२८ pm
मिथिलामा ‘लाई’ को मौसम

गोपालप्रसाद बराल,महोत्तरी-तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ (तिल, चिउरा, मुरी र जुनेलोको भुजा सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डु) तराईको विशेष मिष्टान्न परिकार  बटार्ने चटारोले...

०६-माघ-२०७६ | १२:२२:३३ pm
बिहेवारी, बीस वर्षपारि नारामा सीमित

बाँके-युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन् । विशेष गरी मुस्लिम तथा...

०६-माघ-२०७६ | ११:१८:५३ am
कांग्रेसको आन्तरिक विवाद समाधान नजिक सम्भव भयसम्म आजै देउवा र पौडेल बसेर टुंग्याउने तयारी

काठमाडौं । १४ महाधिवेशनको कार्यातालिकासहितको मिति बहुमतबाट तय भएपछि सुरु भएको नेपाली कांग्रेसको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग वार्ता गर्दैछन् । स्वास्थ्य उपचारका लागि भारत गरेका नेता...

०६-माघ-२०७६ | ०८:१४:२२ am
कांग्रेसले ७७ जिल्लाबाटै बुझायो विरोधपत्र

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु...

०५-माघ-२०७६ | ०३:४५:४३ pm
काठमाडौँ उपत्यकाको माटो र चट्टानको सतह मापन

काठमाडाैँ-त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर भूगर्भविद् र पुल्चोक क्याम्पस स्नातकोत्तर तह भूपूविधि विषयका विद्यार्थीले उपत्यकाको माटो र चट्टानको सतह मापन गर्ने भएका छन् । गत शनिबारदेखि यहाँ चलेको पाँचदिने तालीममा थाइल्याण्डको सिभिल इन्जिनीयरिङ थाम्मास्याट...

०५-माघ-२०७६ | ०३:३१:०० pm
रसुवा–केरुङ आवतजावत बन्द

ज्ञानेन्द्र न्यौपाने,रसुवा-हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो...

०५-माघ-२०७६ | ०३:०८:४२ pm
बङ्गुरपालनमै बढी आम्दानी : दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल

पाल्पा-मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना...

०५-माघ-२०७६ | ०२:५२:१५ pm
हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए...

०५-माघ-२०७६ | ०१:०८:०७ pm
एमसिसी राष्ट्रको हितमा छ: प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय...

०५-माघ-२०७६ | १२:१५:१६ pm