बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
पत्रपत्रिका खवर
मन्त्री हुदा सरकारी गाडीमा मान्छे अपहरण गराउथे आलम 13 घण्टा पहिले

मन्त्री हुदा सरकारी गाडीमा मान्छे अपहरण गराउथे आलम

सभापति रामचन्द्र राउतको कार्यकक्षबाट तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेकाे समाचार आजको कान्तिपुर...

अनुसन्धान गर्नु पर्ने आलमलाई माधव नेपालले मन्त्री बनाएका थिए

अनुसन्धान गर्नु पर्ने आलमलाई माधव नेपालले मन्त्री बनाएका थिए

प्रचण्डले जेष्ठ ११, २०६६मा राजिनामा दिएपछि कांग्रेसलगायत दलको साथ लिएर माधव नेपालको...

ओलीले प्रचण्डलाई किन दिए धोका: प्रचण्डले गरे यस्ताे गुनासाे

काठमाडौं : नेकपा अध्यक्ष तथा प्रम केपी शर्मा ओलीबाट अध्यक्ष पुष्पकमल दाहाललाई धोका भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन्। आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएकामा त्यो नहुने देखेपछी दाहाललाई धोका भएकाे महसुस भएकाे हाे ।...

०३-कार्तिक-२०७६ | ०७:४०:२६ am
रवीन्द्रको मृत्युपश्चात प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालयबाट २६ करोड बाँडेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् । तत्कालीन...

०६-आश्विन-२०७६ | १०:०४:३८ am
मेलम्ची खानेपानी वितरणको तयारी, प्रतिव्यक्ती १२७ लिटर पानी

काठमडौं । खानेपानी मन्त्रालयले राजधानवासी प्रत्येक व्यक्तिले दैनिक १२७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ। सरसफाइ, पिउनलगायत दैनिक पानी प्रयोगका लागि मन्त्रालयले सीमा निर्धारण गरेको हो। मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट करिब ५१...

२४-भाद्र-२०७६ | ०७:४२:२५ am
स्याउ रुपैयाँको तीन दाना

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन...

२२-भाद्र-२०७६ | ०७:५५:५९ am
डेंगुको महामारीले देशभर ७० हजार संक्रमित

काठमाडौं । पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकहरुले बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक अनुसार सकरारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब सात हजार...

२२-भाद्र-२०७६ | ०७:५०:३५ am
कम उमेरमा किशोरी आमा बढ्दै

काठमाडौँ । “रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको । नुवाकोट तादी गाविस,...

१५-भाद्र-२०७६ | ०७:५२:२३ am
१ वर्षदेखि अड्कियो नागरिकता विधेयक

काठमाडौँ । संसद्‌मा पेस भएको एक वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो लागेको छैन । संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयन हुन सकेका छैनन् । यसले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान...

०९-भाद्र-२०७६ | ०७:३६:३६ am
भगवानलाई उपकुलपति बन्न ओलीको प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको...

०९-भाद्र-२०७६ | ०७:३०:२८ am
अन्तर्राष्ट्रिय समितिको निर्देशन : सीमा सुरक्षा गर

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले सीमामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरूको प्राकृतिक बहाव...

०८-भाद्र-२०७६ | ०८:३९:४४ am
४८ वटा नेपालजत्रो संसारकै विशाल जंगल, जहाँ उम्लिरहेको नदी छ

एजेन्सी । विश्वको सबभन्दा ठूलो अमेजोन जङ्गलमा एक सातादेखि आगलागी भएको छ । आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन् । आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन । दक्षिणपश्चिम ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा...

०८-भाद्र-२०७६ | ०८:२६:०१ am
३० वर्षपछि न्याय

काठमाडौँ । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो । सर्वोच्च...

०८-भाद्र-२०७६ | ०८:०७:२५ am
२३ हजार कर्मचारी रिक्त

काठमाडौँ । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रक्रियामा रहेकाबाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली...

०८-भाद्र-२०७६ | ०७:४०:२७ am