मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
न्याय/कानुन
एनसेलले सर्वोच्चको पुर्णपाठ पछि निकाल्यो सार्वजनिक सूचना २८-चैत्र-२०७५ १:०५ pm

एनसेलले सर्वोच्चको पुर्णपाठ पछि निकाल्यो सार्वजनिक सूचना

काठमाडौँ । सर्वाधिक राशिको कर प्रकरण पछि नेपालको दुरसंचार सेवा प्रदायक कम्पनी एनसेललाई सर्वोच्चले चैत्र २६ गते दिएको पुर्णपाठ आफुले पाएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । यो पुर्णपाठमा सर्वोच्चले ठूलाकरदाता कार्यालयले एनसेलसँग कर उठाउने...

चेक बाउंस भनेको के हो ?

चेक बाउंस भनेको के हो ?

काठमाडाैँ । आफ्नो बैंक खातामा रकम नभएको थाहा हुँदाहुँदै पनि ऋणाीले धनीलाई...

एनसेल प्रकरण : कर लाग्दैन भन्ने कर्मचारी र नेतालाई छूट ?

एनसेल बिक्रीहुनुअघि करसम्बन्धी पूर्वादेश लिन ०७२ पुस ७ गते आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष यो विषय पुगेको थियो । विभागको तर्फबाट सुरुमा विदेशी लगानी प्रभावित हुने भएकाले नेपालमा कर नलाग्ने तर्क गरियो । संसदीय समितिमा समेत...

२७-चैत्र-२०७५ | ०८:०७:१५ am
एनसेलको पूर्णपाठ आयो, ३५ देखि ३९ अर्ब तिर्नुपर्ने (फैसला सहित)

सर्वोच्च अदलतले माघ २३, २०७५ मा गरेको फैसला भएबमोजिम तिर्नुपर्ने २५ प्रतिशत पूँजीगत लाभकरको सम्बन्धमा सर्वोच्चको आदेशअनुसार यो कर तिर्ने दायित्व एनसेल प्रालिलाई तोकेको छ । यसअघि तिरेको २१ अर्व ५४ करोड ८० लाख ५५...

२६-चैत्र-२०७५ | ०५:२०:२८ pm
आफ्नै घर भाडामा लगाउने न्यायाधीश बुझ्छन्, राज्यकोषबाट घरभाडा

आफ्नै घर हुँदाहुँदै राज्यकोषबाट समेत घरभाडावापत रकम बुझेकोमा सांसदहरुको व्यापक आलोचना भयो । आलोचनापछि धेरै सांसदहरुले फिर्ता पनि गरे । र, अबदेखि नलिने गरी संसद सचिवालयमा विवरण सच्याए । जनउत्तरदायी संस्था भएकाले सांसद र संसद...

२५-चैत्र-२०७५ | ०९:००:५८ am
एयरपोर्टमा नागरिक अधिकार हननः सावधान सरोकारवाला

काठमाडौँ । २०७५ साल चैत्र २३ गते एयरपोर्टमा एकजना नेपाली नागरीक सुवास श्रेष्ठलाई कानून विपरित दुःख दिने काम भएको छ । उनलाई तोकिए भन्दाबढी परिवत्र्य विदेशी मुद्रा साथमा लिएको आरोप लगाइएको छ । जबकी उनीसंग...

२४-चैत्र-२०७५ | ११:१५:४१ am
नियम तथा कार्यविधि निर्माण

रामेछाप, । रामेछाप नगरपालिकाले २२ महीनाको अवधिमा ३३ ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ । नगरको विकास र समृद्धिका लागि आवश्यक कार्यसम्पादन नियमावलीदेखि पूर्वाधार विकाससम्बन्धी कार्यविधिसमेत गरी ऐन, नियम तथा कार्यविधि निर्माण गरेको नगर...

२४-चैत्र-२०७५ | १०:५६:४२ am
न्यायाधीश नियुक्ति : किन प्रधानन्यायाधीश राणामाथि एकोहोरो आक्रमण ?*

अदालतमा मुस्किलले देखिने, झगडियाले कहिल्यै नखोज्ने, राष्ट्रिय हितका विषयमा सरोकारहीन बस्ने तर विदेशी दाता एवं एनजीओ–आईएनजीओका मुद्दा ओकल्दै हिँड्नेहरु इजलासमा गजधम्म बस्दा नदेखिएको खतरा एक विद्यावारिधि धारक पूर्वन्यायमूर्तिको पुनरागमनबाट देखिँदै छ । यो कस्तो दृष्टि...

२४-चैत्र-२०७५ | ०६:००:५९ am
न्यायपरिषद खारेज गर्न माग गर्ने न्यायाधीशलाई चोलेन्द्रशमशेरको यस्तो जवाफ

‘तिमीहरु आउँदा त्यही बाटो ठीक, अरु आउँदा बेठीक हुन्छ ? कुन न्यायाधीश कुन बाटोबाट छिरेको भन्ने हामीलाई थाहा छैन र ?’ काठमाडौँ । पछिल्लो न्यायाधीश नियुक्ति प्रकरणलाई लिएर न्यायाधीशहरुले न्यायपरिषदको औचित्य नै सकिएको भन्दै खारेज...

२३-चैत्र-२०७५ | ०६:००:१७ am
नागरिकता दिने परिपत्र राष्ट्रियता विरुद्ध: ने.क.पा (माले)

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (माले) ले गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिनेका सन्तानलाई वंशजको नागरिकता दिने भन्ने परिपत्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएकोप्रति आपत्ति जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीले जारी...

२२-चैत्र-२०७५ | ०२:१७:३७ pm
न्यायाधीशलाई उपदेश दिने को हुन् यी मन्त्री ?

जसका शब्दमा दुई तिहाईको दम्भ र कार्यकारिणी सर्वोच्चताको गन्ध छ। नेकपा, खासगरी पूर्वएमाले पंक्ति, केही समययता सुनियोजित रुपमा न्यायालय कब्जा गर्न लागिपरेको छ । यसका निम्ति पछिल्ला केही प्रधानन्यायाधीशहरुको चरित्र र स्वार्थले पनि त्यस राजनीतिक...

२२-चैत्र-२०७५ | ०६:००:३४ am
बारमा चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौँ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएका हुन् । मतगणना...

२१-चैत्र-२०७५ | ०५:४९:१५ pm
जो दोषी, उही न्यायाधीश !

न्यायपरिषद्का रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकको प्रतिवेदनमा थप छानबिन र कारबाहीका लागि सिफारिस गरिएका राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्ण नै उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका हुन् काठमाडौँ ।...

२१-चैत्र-२०७५ | ०९:२६:३९ am
प्रेस पासमा अंकुश

पत्रकार, कामदार र कर्मचारीहरूको वैयत्तिक विवरण बुझाउन बाध्य पारिँदै काठमाडौँ । संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार...

२१-चैत्र-२०७५ | ०९:२१:४८ am