सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
न्याय/कानुन
सिधाकुरा जनतासंगको एक पत्रकार मर्दा न्याय नचाहिने अर्कोसंग सोधपुछ गर्दापनि जुलस 18 घण्टा पहिले

सिधाकुरा जनतासंगको एक पत्रकार मर्दा न्याय नचाहिने अर्कोसंग...

आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले रविलामिछानेसंग सोधपुछ प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने, पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो...

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश, छविकाे पक्राउ पूर्जी यथावत

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश, छविकाे पक्राउ पूर्जी यथावत

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च...

चरिकोटमा युवकलाई नाङ्गेझार पारेर बिभत्स हत्या

दोलखा, भाद्र १। दोलखाको सदरमुकाम चरिकोट बजारमा एक युवकको बिभत्स हत्या गरिएको छ । चरिकोट बजारबाट दक्षिणतर्फ रहेको चरिघ्याङ गुम्वा स्थित पानारोमा रिसोर्ट नजिकै गम्भिर अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका ४...

०१-भाद्र-२०७६ | ०९:४८:४३ am
न्यायमा ढिला सुस्ति: सर्वोच्चमा १२ बजे मुद्दाको सुनुवाइ

भत्ता काटिएको भन्दै ढिला आउँछन कर्मचारीहरु काठमाडौं , साउन ३२। गत एक महिनादेखि न्यायक्षेत्रमा ढिला सुस्ती हुन थालेको आभास मिलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्ने गरेका छन्।...

३२-साउन-२०७६ | ०२:३०:५० pm
अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट

मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।...

३१-साउन-२०७६ | ०४:५५:१८ pm
एउटै कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ । जसमा काठमाडौँमा दुई...

३१-साउन-२०७६ | ०१:०७:१७ pm
रबि लामिछानेको समर्थनमा चितवन प्रहरी कार्यालय सामु व्यापक प्रदर्शन (फोटो फिचर )

व्यापक होहल्ला र नाराबाजी गरेपछी प्रहरी टोलिले लाठी चार्ज गर्दै भिडलाई तितर बितर पारे चितवन , साउन ३१ । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउमा परेपछि उनको पक्षमा जिल्ला प्रहरी कार्यालय चितवनमा व्यापक प्रदर्शन भइरहेको...

३१-साउन-२०७६ | ११:३१:३७ am
रविकाे कसुर प्रमाणित भए, यस्ताे छ कानुनि ब्यवस्था

‘ कानुनी राज स्थापना गर्ने ‘ रविको अभियानलाई सार्थकता दिनका लागि प्रहरी अनुसन्धानलाई सवैले साथ दिनु आबश्यक कार्यक्रम संचालक र प्रस्तोता रवि लामिछाने पक्राउ, यस सम्वन्धी कानुनमा के भन्छ ?  न्युज २४ बाट लाइभ प्रसारण...

३१-साउन-२०७६ | ०९:३७:३३ am
एशियन पेन्टस् विरुद्ध मुद्दा दायर

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय...

३०-साउन-२०७६ | ०१:३०:३३ pm
बैंकिङ कसूर मुद्दामा प्रदेशमन्त्री खत्रीलाई तीन दिनभित्र उपस्थित गराउन अदालतको आदेश

  प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसके भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् । काठमाडौं, साउन २९ – पश्चिम नेपाल अन्तरगत पर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास...

२९-साउन-२०७६ | ०८:४३:०९ am
थप खबरहरू …