बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
न्याय/कानुन
अन्ततः  सभामुख निवासबाटै महरा परे पक्राउमा ,  महराको दशै अब प्रहरी हिरासतमा १९-आश्विन-२०७६ ७:४६ pm

अन्ततः सभामुख निवासबाटै महरा परे पक्राउमा , महराको...

  काठमाडौं, बर्णन संवाददाता । संघीय संसद सचिवालयमा कार्यरत महिला माथि यौन दूराचार गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा अन्तत : सभामुख निवासबाटै प्रहरीको पक्राउमा परेका छन्। आइतबार साँझ उनलाई महानगरीय प्रहरी वृत्त नयाँ...

अन्ततः महरा पक्राउ पर्ने निश्चित , रोसनीको किटानी जाहेरीले प्रहरी पक्राउ मार्ग प्रसस्त

अन्ततः महरा पक्राउ पर्ने निश्चित , रोसनीको किटानी जाहेरीले प्रहरी पक्राउ मार्ग प्रसस्त

काठमाडौं, बर्णन संवाददाता । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही...

अब बन्दी अवस्थामा रहेकाले पनि जेलभित्रै यौन सम्पर्क गर्न पाउने

काठमाडौं, बर्णन संंवाददाता । सरकारले जेलमा बन्दी अवस्थामा रहेका कैदीलाई पनि सन्तान उत्पादन गर्ने अधिकार दिने भएको छ । राज्यले उदार नीति अपनाउदै बर्तमान कानूनलाई संशोधन गरेरै भएपनि कैदीलाई प्रजनन अधिकार दिन यौन सम्पर्क गर्न...

१७-आश्विन-२०७६ | ०३:५३:१४ am
बच्चाको उपचारमा ग्रान्डी अस्पताल दोषी प्रमाणित

लापरवाहीपूर्ण उपचारमा संलग्न सबैलाई कारवाही हुने काठमाडौं , बर्णन संवाददाता । बच्चाको उपचारमा ग्रान्डी इन्टरनेशनल अस्पताल ,धापासीले गल्ती गरेको नेपाल मेडिकल काउन्सिलले भेटेको छ । सञ्जीव र एकताको बच्चाको उपचारमा लापरवाही भए नभएको सम्वन्धमा नेपाल...

१३-आश्विन-२०७६ | १०:५२:५० am
‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताएका छन । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै...

१०-आश्विन-२०७६ | ०३:३३:०० pm
रक्सी खुवाएर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

मोरङको सुन्दरहरैंचा नगरपालिकामा रक्सी खुवाएर एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई प्रक्राउ गरेको छ । सुन्दरहरैंचा–१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका–५ का २० वर्षीय...

०६-आश्विन-२०७६ | ०९:२७:४५ am
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौंमा पक्राउ

काठमाडौं, २ असोज काठमाडौं महानगरपालिका ११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न घुस रकम दिन खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ...

०२-आश्विन-२०७६ | १२:३०:३४ pm
तीन कम्पनी सञ्चालकविरुद्ध राजश्व छली गरेको आरोपमा मुद्धा दर्ता

काठमाडौ , बर्णन संवाददाता । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने...

०२-आश्विन-२०७६ | १०:२८:१७ am
अब बोर्डिङका शिक्षकलाई सरकारी सरह तलब नदिई काम लगाउन नपाईने

नेपालमा सवैभन्दा कम तलबमा काम गर्न वाध्य नीजि विद्यालयका शिक्षकलाई न्यूनतम तलवको हक दिएरै छोड्ने प्रतिबद्धता सरकारको तर्फवाट पुन आएको छ । श्रममन्त्री गोकर्ण विष्टले नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

०१-आश्विन-२०७६ | ०५:५१:४६ pm
बहुचर्चित नक्कली भ्याट बिल सम्बन्धी मुद्धाको फाइल सर्बोच्चले खोल्यो

भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिजन  लगायत ५ वटा आरोपित कम्पनीको मुद्धामा सुनुवाई थालनी  काठमाडौं , बर्णन संवाददाता। करिब एक दशकअघि थन्किएको अवस्थामा रहेको चर्चित नक्कली मूल्य अभिबृद्धि कर (भ्याट )बिल प्रकरणमा आरोपित भएर मुछिएका व्यबसायिक...

३१-भाद्र-२०७६ | ०१:०३:१७ pm
आठ वर्षअगाडिकाे रिट अझै सुनुवाइ भएन: न्याय खोज्न कहाँ जाने ?

नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण...

३१-भाद्र-२०७६ | ०७:१८:३६ am
कानुन बनाउने संसद् नै कानुन उल्लंघन गर्नमा अघि

कानुन बनाउने स्थल संसद्मै काननुको उल्लंघन हुने गरेको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ता बस्ने पहिलो बैठकको पहिलो एक घन्टा सांसद्हरुले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने र प्रधानमन्त्रीले उक्त प्रश्नको जवाफ दिनुपर्ने कानुनी व्यवस्था...

२८-भाद्र-२०७६ | ११:१७:५३ am
कूल ६२४मा ४५३ मुद्दा फछ्र्योटमा प्रगति

जिल्ला अदालत बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ । कूल ६२४ मुद्दामध्ये ४२८ फछ्र्योट गर्ने लक्ष्य लिइएकामा ४५३ मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ । फछ्र्योट भएकामा व्यक्तिवादी देवानी २९७, व्यक्तिवादी...

२८-भाद्र-२०७६ | ०७:५१:५९ am
मुद्दा जिताईदिने शर्तमा घुस लिने अदालतका सवारी चालक रंगेहात पक्राउ

सिरहा , बर्णन संवाददाता । सिरहा जिल्ला अदालतका एक जना सवारी चालक १ लाख १० हजार रुपैयाँ घुस लिएको रकम सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबास , महोत्तरी...

२७-भाद्र-२०७६ | ०७:१६:३७ am