सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं ४
सुनको भन्दै सुन जस्तै देखिने धातुका मुर्ति बेचेको आरोपमा पोखरामा ३ जना पक्राउ 15 मिनेट पहिले

सुनको भन्दै सुन जस्तै देखिने धातुका मुर्ति बेचेको...

धातुका मुर्तिमा धुलो लेप लगाई सकेपछि दुरुस्त सुन जस्तै देखिने भएकाले मुर्ति किन्नेहरु ठगिने गरेको काठमाडौ, भदौ २। सुनको भन्दै सुन जस्तै देखिने धातुका मुर्ति बेचेको आरोपमा पोखरामा ३ जना पक्राउ परेका छन् । जिल्ला...

पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु...

खुर्पाले घाँटी रेटेर श्रीमतीको हत्या

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम...

०१-भाद्र-२०७६ | १०:१५:३६ am
“गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने”

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण...

३२-साउन-२०७६ | १२:२६:१८ pm
तुरतुरेमा अवरुद्ध लोकमार्ग मङ्गलबारदेखि खुल्ने

बाढीले क्षति पुर्‍याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्‍याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ । तुरतुरे...

३२-साउन-२०७६ | ११:३३:५८ am
संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक...

३२-साउन-२०७६ | ०९:०८:१० am
पोखराको न्यूरोडमा लागेको आगलागी नियन्त्रणमा

कास्की साउन २९। गण्डक प्रदेशको राजधानी पोखराको व्यापारी केन्द्र न्यूरोडमा लागेको भिषण आगलागी ४ वटा दमकलको प्रयोग गरि स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोली सहितको प्रयासले नियन्त्रणमा ल्याउन सफल भएको छ । शुरुमा न्यूरोडस्थित ध्रुव...

२९-साउन-२०७६ | ०९:०१:१५ am
न्यूरोडमा भीषण आगलागी

काठमाडौं । पोखराको न्यूरोडमा भाटभटेनी सुपर मार्केट अगाडि आगलागी भएको छ । सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । आगो निभाउन ४ वटा दमकलले  प्रयास...

२८-साउन-२०७६ | ०५:५१:२५ pm
अवैध बसोबास गर्ने पर्यटक वृद्धि

पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा...

२८-साउन-२०७६ | ०३:५५:२२ pm
घाँटी रेटेर हत्या,अनुसन्धानका लागी तालीमप्राप्त कुकुर

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा...

२८-साउन-२०७६ | ०९:१४:४२ am
थप खबरहरू …