बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
प्रदेश नं ४
म्याग्दीमा भेटियो दूध कुण्ड २७-आश्विन-२०७६ ८:२६ am

म्याग्दीमा भेटियो दूध कुण्ड

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले...

जिप र बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु

जिप र बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु

  दमौली , बर्णन संवाददाता । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो...

एक कार्यालयलाई छ जिल्लाको कार्यक्षेत्र

सङ्घीयताको कार्यान्वयनसँगै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत तनहुँ जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भयो तर मन्त्रालयले उक्त कार्यालयलाई तनहुँसहित कास्की, गोरखा, नवलपुर, मनाङ र लमजुङ जिल्लाको समेत क्षेत्राधिकार तोकिएको...

२४-आश्विन-२०७६ | ०१:२१:०९ pm
बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

राजाराम कार्की । बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख...

२४-आश्विन-२०७६ | ०८:३८:२२ am
चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ: प्रदेश प्रमुख कुँवर

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले दशैँ, दीपावली, छठपर्व तथा नेपाल सम्वत्को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन । आज शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,...

१८-आश्विन-२०७६ | ०६:३२:५३ am
कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध

पूर्णप्रसाद मिश्र । चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ । प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै प्रसारण लाइनको फाउन्डेशन निर्माण गरेको छ । पटकपटक सडकको सीमा...

१७-आश्विन-२०७६ | ०५:४०:०७ pm
भुजुङ पर्यटन महोत्सव सम्पन्न

‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री...

१६-आश्विन-२०७६ | ०७:५०:४३ am
प्रवासीलाई लगानी भित्र्याउन आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उनले लगानी भित्र्याउन...

१५-आश्विन-२०७६ | ०७:०९:१७ am
बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३०...

१३-आश्विन-२०७६ | १०:२२:४२ am
तनहुँमा कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई बाटो भत्काएर अवरोध

दमौली । तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेका छन् । गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव...

१२-आश्विन-२०७६ | ०४:५१:०७ pm
दशैँका च्याङ्ग्रा पोखरा भित्रदै

नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेम्जा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन्...

११-आश्विन-२०७६ | ११:१३:५८ am
कास्की २ मा वामदेव उम्मेदवार हुने सम्भावना जीवितै

यही मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तय भएसँगै कास्की २ क्षेत्रलाई लिएर गर्माएको राजनीति चिनियाँ राष्ट्रपति सीपथबारे प्रधानमन्त्री नै प्रत्यक्ष संलग्न भई प्रशिक्षण लिएपश्चात् ओझेलमा परेको छ । विशेषतः नेकपाले कास्की २ को उक्त...

१०-आश्विन-२०७६ | ०१:३६:०९ pm
हराउँदै छ कमल

पोखरा महानगरलाई तालैतालको शहर भनेर चिनिन्छ । यहाँ मात्रै फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास र रुपातालले तालले शहरको चिनारी गर्नाका साथै पोखराको सुन्दरतालाई जोगाइरहेका...

०९-आश्विन-२०७६ | ०३:०७:०२ pm
कास्की २ मा निधिलाई उम्मेदवार वा निर्वाचन सम्पन्नका लागि अघि बढाउनुपर्छ

सत्तारुढ दलका नेता रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएसँगै खाली भएको कास्की २ को निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनलाई लक्षित गरी दलहरू जुरमुराएका छन् । नेकपा पहिलेको आफ्नो वर्चस्व कायम गर्ने तयारीमा छ । त्यसै...

०९-आश्विन-२०७६ | ०१:४७:५२ pm