सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
खेलकुद
पाथीभरा गोल्डकपः बेलबारी फुटबल क्लब  विजयी ३२-साउन-२०७६ ७:३९ am

पाथीभरा गोल्डकपः बेलबारी फुटबल क्लब विजयी

चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित...

भारतले इकाना क्रिकेटरंगशाला अफगानस्तानलाई दिने

भारतले इकाना क्रिकेटरंगशाला अफगानस्तानलाई दिने

भारतले लखनउस्थित इकाना क्रिकेट रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्न अफगानस्तानलाई दिने...

नेपालको लगातार दोश्रो जीत

नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । ४ सेटको खेलमा...

३०-साउन-२०७६ | ०६:०६:०१ pm
नैतिक दवाव पछी अमेरिकाले दियो सन्दीपलाई भिसा

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिएको छ । दूताबासले आज मंगलबार विहान मात्र सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरे पछि...

२८-साउन-२०७६ | ०४:४८:४१ pm
अफगानी टोली नेपाल आइपुग्यो

काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल...

२८-साउन-२०७६ | १२:२१:२६ pm
अमेरिकाद्वारा सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका लामिछानेलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको हाे । २१ अगष्टबाट शुरु हुन लागेको खेलमा...

२८-साउन-२०७६ | ११:११:४९ am
विश्वकप छनोट खेल्न ३१ खेलाडीको घोषणा

कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका...

२१-साउन-२०७६ | ०४:५९:५७ pm
दुवै खुट्टाआकाश तर्फ फर्काएर १ एक मिनेटमा ६० पटक ‘पुसअप’ गरेर ऋषिले गिनिज  वर्ल्डमा नाम दर्ता गर्ने 

दाङ । यस अघि मात्र दुबै हात टेकेर ३ किलोमिटर सम्म हिडेर सवैलाई छक्क पार्दै विश्व किर्तिमान राख्न भिडियो सहित गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइसकेका दाङका ऋषि परियार अहिले फेरि दुवै खुट्टा माथि आकाशतर्फ...

१६-साउन-२०७६ | ०८:१२:१८ am
नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली...

१२-साउन-२०७६ | १२:२०:४६ pm
नेपालले मलेशीयालाई ७ विकेटले हरायो

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले...

०८-साउन-२०७६ | ११:२४:४२ am
थप खबरहरू …