बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
खेलकुद
पारसको घोषणा,कप्तानी पद छाड्छु 19 घण्टा पहिले

पारसको घोषणा,कप्तानी पद छाड्छु

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तान पद छाड्ने भएका छन् । उनले आज राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्ट खड्काले राजीनामा...

पारस खड्काद्वारा राष्ट्रिय क्रिकेट टिमको कप्तान पद बाट राजीनामा

पारस खड्काद्वारा राष्ट्रिय क्रिकेट टिमको कप्तान पद बाट राजीनामा

काठमाडौं । पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानकाे पद त्याग्ने घोषणा गरेका...

चीनमा हुने सातौँ विश्व सैनिक खेलकूदमा भाग लिने खेलाडीको बिदाइ

नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी...

२४-आश्विन-२०७६ | ०५:३४:२४ pm
नेपाली मूलकी अस्मिता आले इंग्ल्याण्डको महिला यू–१९ राष्ट्रिय टिममा

काठमाडौं, बर्णन संवाददाता । युरोपियन मुलकु इंग्ल्याण्डमा महिला फुटबलको माथिल्लो श्रेणीको प्रतियोगिता हो, वुमन्स एफए कप। यो प्रतियोगितामा भागलिएर नेपाली मुलकी अस्मिता आले विगत तीन वर्षदेखि निकै मेहनत गरिरहेकी छिन्। एस्टन भिल्लाबाट खेलिरहेकी अस्मिता छनोट...

१८-आश्विन-२०७६ | १०:३९:०२ am
एसियन बडिबिल्डिङमा नेपाली चेलीले रजतसहित दुई पदक हात पारिन्

काठमाडौं । नेपाली चेली रजनी श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन सम्बन्धी एक प्रतियोगितामा आफ्नो देश नेपाललाई चिनाउन सफल भएकी छिन् । दक्षिण एसिया अन्तर्गत पर्ने इन्डोनेसियामा भईरहेको ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स...

१४-आश्विन-२०७६ | ०७:३८:०२ am
अध्यक्षयमा चतुरबहादुर चन्द

शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका हुन् । चन्दले ४४ मत पाउँदा पाण्डेले १५ मत पाएका थिए । निर्वाचनमा ५९ मत खसेको थियो । सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका...

११-आश्विन-२०७६ | ०७:४०:०६ pm
साफ च्याम्पियनसिप: भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै बङ्गलादेश फाइनलमा

नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै...

१०-आश्विन-२०७६ | ०२:०८:११ pm
क्यानमा निर्वाचन हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट सुरु हुँदै छ । अधिवेशन आजैबाट सुरु हुने भनिए पनि निर्वाचन भने भोलि हुने बताइएको छ । निर्वाचनसँगै निलम्बन फुकुवाको बाटो खुल्ने आस गरिएको छ ।...

१०-आश्विन-२०७६ | ०७:४९:११ am
सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो : अध्यक्ष श्रेष्ठ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताएका छ्न् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले १३ औँ दक्षिण एशियाली...

०९-आश्विन-२०७६ | ०८:५२:२२ am
राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जाँदैछ । सिंगापुरमा आयोजना हुने त्रिकोणात्मक टी२० सिरिज खेल्न नेपाली टिम त्यता जान लागेको हो । नेपाली खेलाडी आज राती सवा १० बजे सिल्क एयरको विमानमार्फत् सिंगापुर प्रस्थान गर्ने...

०८-आश्विन-२०७६ | ०८:२२:४२ am
काराबाओ कप : आर्सनल र सिटीको प्रभावशाली जित, टोटेनह्याम पराजित

काराबाओ कपको तेस्रो चरणमा आर्सनल, म्यानचेस्टर सिटी र लिसेस्टर सिटीले प्रभावशाली जित हात पारेका छन् भने गत संस्करणको सेमिफाइनलिस्ट टोटेनह्याम पराजित भएको छ । आर्सनलले नोटिङ्घम फरेस्टविरुद्ध ५–०, सिटीले प्रेस्टनविरुद्ध ३–० र लिसेस्टरले लुटोन टाउनविरुद्ध...

०८-आश्विन-२०७६ | ०७:२५:०६ am
कोहलीलाई अनुशासनको कारबाही

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसीसी कोड अफ कन्डक्ट उल्लंघन गरेको भन्दै आधिकारिक चेतावनी तथा एक पोइन्ट डिमेरिट दिइएको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी२० खेलमा उनले आइसीसी कोड अफ कन्डक्टको लेभल वान उल्लंघन...

०७-आश्विन-२०७६ | ०९:४०:४७ am
सन्दीपको उत्कृष्ट प्रदर्शन, ब्याटिङ नचल्दा बार्बादोस पराजित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध क्यारेबियन प्रिमियर लिग (सिपिएल) को टिम बार्बाडोस ट्राइडेन्ट्स ५ रनले पराजित भएको छ । जमैका तालेवाजविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २ विकेट लिएर केबल १७ रन दिँदै...

०७-आश्विन-२०७६ | ०८:३७:२२ am
सगरमाथाको फेदमा गल्फ प्रतियोगिता

बाह्रखरी मिडिया प्रालिको आयोजनामा ‘बाह्रखरी एभरेष्ट गल्फ, २०१९’ प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता सगरमाथा क्षेत्रमा हुनेछ । हिजो आयोजित पत्रकार सम्मेलनामा उक्त प्रतियोगिता  दुई चरणमा हुने बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी...

०७-आश्विन-२०७६ | ०७:१५:३२ am