सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं ६
भौतिक पूर्वाधार मन्त्री पदमुक्त ३१-साउन-२०७६ ६:५७ am

भौतिक पूर्वाधार मन्त्री पदमुक्त

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२)...

कर्णालीमा विप्लवको आतंङ्कले लियाे उग्ररुप: मुख्यमन्त्री शाहीलाई सुरक्षा खतरा

कर्णालीमा विप्लवको आतंङ्कले लियाे उग्ररुप: मुख्यमन्त्री शाहीलाई सुरक्षा खतरा

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गरिएको...

गृह मन्त्रालय अन्तर्गतका कर्मचारी लागुऔषध कारोवारी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोवार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक...

२९-साउन-२०७६ | ०६:३२:१८ pm
बैंकिङ कसूर मुद्दामा प्रदेशमन्त्री खत्रीलाई तीन दिनभित्र उपस्थित गराउन अदालतको आदेश

  प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसके भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् । काठमाडौं, साउन २९ – पश्चिम नेपाल अन्तरगत पर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास...

२९-साउन-२०७६ | ०८:४३:०९ am
शुक्रबारबाट तीन ओटा प्रदेशमा कांग्रेसको प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी शुक्रबार ३१ साउनदेखि ६ भदौसम्म पहिलो चरणमा ३ (तीन) प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुकालागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । साउन ३१ र ३२ गते...

२७-साउन-२०७६ | ०३:५७:५७ pm
ऐनको पर्खाइमा प्रदेश सरकार

सङ्घीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । सङ्घीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति,...

२५-साउन-२०७६ | ०९:३१:११ am
अज्ञात समुहले लगाएको आगोबाट ३ घर नष्ट

मुगुको खत्याड गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समुहले आगो लागाउदा तीन घर पुर्ण रुपले ध्वस्त भएका छन् । आइतबार राति १२ बजे खत्याड गाँउपालिका–२ जाम गाँउको बजार क्षेत्रमा रहेका सोही वडाका वडा अध्यक्ष लाल...

२०-साउन-२०७६ | ०१:४१:०९ pm
सिक्का हालेर स्यानेटरी प्याड निकाल्ने मेसीन जडान

विद्यालयमा कार्यरत सवै महिलाहरुले स्यानेटरी मेसीन उपयोग गर्न पाउने सुर्खेत ,साउन १९। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर– ४ स्थित एसओएस हर्मन माइनर विद्यालयले विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड स्वचालित मेसिनबाट सजिलो संग उपलब्ध हुने भएको...

१९-साउन-२०७६ | ०९:२६:३२ am
१५ गतेदेखि घरबाटै सम्पर्कविहीन दुई किशोरी

हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि...

१८-साउन-२०७६ | १०:३७:२९ am
अवैधरुपमा सञ्चालित पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार पाँच प्रयोगशालामा शिलबन्दी गरेको थियो । गत असार...

०६-साउन-२०७६ | ०७:३८:४७ am
थप खबरहरू …