बुधबार, मंसिर २५, २०७६ | Wednesday, December 11, 2019

काठमाडौँ
बुधबार, मंसिर २५, २०७६ Wednesday, December 11, 2019
प्रदेश नं ६
आयोजनास्थलमै क्रसर उद्योग सञ्चालन गर्न सकिने ०८-मंसिर-२०७६ २:०९ pm

आयोजनास्थलमै क्रसर उद्योग सञ्चालन गर्न सकिने

कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर...

जङ्गल फाँडेर घर खेत: “कसरी हुन्छ नियन्त्रण ? रक्षक नै भक्षक भएपछि ”

जङ्गल फाँडेर घर खेत: “कसरी हुन्छ नियन्त्रण ? रक्षक नै भक्षक भएपछि ”

हेमन्त केसी,जाजरकोट । दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस, दाउरा पाउने...

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

जाजरकोट । सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो । बुधबार नै प्रसूति व्यथाले थलिनुभएकी गुरुङको उद्धारका...

३०-कार्तिक-२०७६ | ०७:१६:१० am
विकटमा टिकटको सास्ती : पहुँचवालालाई मात्रै टिकट

हुम्ला - हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको...

१९-कार्तिक-२०७६ | ०७:४९:५४ am
सातै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरेकी छन् । मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम पदमुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रीपरिषदको आजै...

१७-कार्तिक-२०७६ | ०५:४५:४९ pm
राज्यले लुट्यो गरिबको सुनका असर्फी

कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्छन् । द्यारापाटा गाउँकै झावटी नामको गडा ९गह्रा०मा जोत्दै गर्दा विसं २०४३...

१७-कार्तिक-२०७६ | ०९:५१:४४ am
कार्यकर्ता आक्रमणप्रति नेकपाको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा आज नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । आज बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी...

०६-कार्तिक-२०७६ | ०५:५४:५० pm
नेकपा नेतामाथि चन्द समूहको आक्रमण

बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका...

०६-कार्तिक-२०७६ | ०१:२६:०२ pm
तीन वर्षदेखी इलाका प्रशासन कार्यालय सहयोगीले मन लागे खोल्ने मन नलागे बन्द गर्ने

हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीन वर्षदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् । कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली,...

०६-कार्तिक-२०७६ | ०९:२९:२२ am
जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात: मार्सी धान भित्र्याउन भ्याइनभ्याई

विजय रावत । जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात...

०५-कार्तिक-२०७६ | ०८:११:३२ am
कर्णालीमा मात्रै ९ हजारमा मोतियाविन्दुको समस्या

कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान...

३०-आश्विन-२०७६ | १०:४५:०० am
शिक्षकले दशैंमा तलब पाएनन रुँदै‌ लगाए टिका

चन्दननाथ नगरपालिका भित्रका शिक्षकले दशैँको अवसरमा तलब नपाएर भोको दशैं व्यतित गरेका छन् । चालू आवको पहिलो चौमासिकको तलब पाउने आस गरेर बसेका शिक्षकले वडादशैँमा तलब नपाए पछि दशैँ खल्लो भएको गुनासो गरेका छन्। चन्दननाथ...

२९-आश्विन-२०७६ | ०४:३४:१५ pm
दुई जना बेपत्ता

खोला तर्ने क्रममा आज डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् । खोला तर्ने क्रममा...

२८-आश्विन-२०७६ | ०६:४७:०५ pm
उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँन्ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन । कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन । कर्णालीमा उत्पादन...

१६-आश्विन-२०७६ | ०३:३७:५९ pm