मंगलबार, चैत्र २५, २०७६ | Tuesday, April 07, 2020

काठमाडौँ
मंगलबार, चैत्र २५, २०७६ Tuesday, April 07, 2020
अर्थ वाणिज्य
राष्ट्र बैंकको गर्भनर नियुक्ती हुदै: तीनजना सिफारिस 14 घण्टा पहिले

राष्ट्र बैंकको गर्भनर नियुक्ती हुदै: तीनजना सिफारिस

काठमाडौं । लामो समयको रस्साकस्सी पछि राष्ट्र बैंकको गर्भनर नियुक्ती गरिने भएको छ । कोरोना भाईरसका कारण लकडाउन जारी गरेपछि गभर्नर नियुक्तीमा ढिलाई भएको थियो । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन...

राहत वितरणका लागि समाजसेवी अजय मल्ल विपन्नका घरदैलोमा

राहत वितरणका लागि समाजसेवी अजय मल्ल विपन्नका घरदैलोमा

  कैलाली । कैलाली जिल्लाको मध्येपूर्वमा पर्ने बर्दगोरिया गाउँपालिकाका युवाहरुले स्थानीय अति...

लकडाउनमा उद्योग सञ्चालन गर्न दिइने, कृषि कार्यमा बाधा नगरिने सरकारको निर्णय

काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानहरु खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं अर्थ...

२०-चैत्र-२०७६ | १०:१२:३९ pm
कोरोना नियन्त्रण कोषमा आयल निगमकाे ५० करोड सहयाेग

काठमाडौं । नेपाल आयल निगमले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिकाे बुधबार बसेको बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...

२०-चैत्र-२०७६ | ०२:३२:३५ pm
नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कोरोना भाइरसको प्रभाव परेसंगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको...

१९-चैत्र-२०७६ | ०८:०६:१६ pm
शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब...

१९-चैत्र-२०७६ | ०५:३३:२८ pm
एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै

  लामो विवाद पछि एनसेलले लगभग ३३ अरब पूँजीगत लाभकर बुझाएको छ । पछिल्लो किस्ता स्वरुप मंगलबार ठूला करदाता कार्यालयमा थप चार अर्ब ६० करोड रुपैयाँ बुझायो ।एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले...

१९-चैत्र-२०७६ | ०८:५२:२४ am
कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान

  एकातिर सरकारले कोरानाका आवश्यक सामान खरीद गर्दा करडौ कमिशन खाएको आरोप छताछुल्ल भइ रहदा पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ जम्मा...

१९-चैत्र-२०७६ | ०८:०९:५२ am
खाद्य उद्योग सारस फुडमाआगलागी, करिव २ करोडको क्षति

चितवन । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।आगो  नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी...

१९-चैत्र-२०७६ | ०५:१५:०८ am
छानविन पुरा नहुँदासम्म स्वास्थमन्त्रीको राजिनामा

मैले भ्रष्टाचार गर्दिन, राज्यको पैसा खान्न यो खालको भुकाईले हुने वाला छैन यो शुद्धता कागजमा देखिनु पर्छ । कोरोना सम्वन्धी चीनबाट औषधि खरिद गर्दा प्रतिस्पर्धात्मक कोटेशन भन्दा, प्रोटेकटिभ गगल्समा १८ करोड बढी तिरिएको छ ,इन्फ्रारेड...

१८-चैत्र-२०७६ | ११:४९:२९ am
धितोपत्र बोर्डको निर्देशनपछि लकडाउन अवधिभर नेप्सेले गर्याे यस्ताे निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर बजार बन्द गर्ने निर्णय गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको अवधिभर सेयर बजार बन्द रहने भएको हाे । नेप्सेका प्रमुख कार्यकारी अधिकृत...

१७-चैत्र-२०७६ | ०७:५२:४४ pm
भारतमा लक डाउनको बेलामा १९ प्रतिशतले शेयर बढ्यो नेपालमा भोलीबाट बजार खुल्ने अघिल्लो निर्णय

  विश्वमा कुनै पनि देशमा लक डाउनको बेलामा शेयर बजार बन्द गरिदैन किनकी यो फोन र नेटबाट चल्ने व्यापार हो । आज सोमबार भारतको सेन्सेक्समा १९ प्रतिशतले शेयर बढेको छ । नेपाललमा ५ कार्य दिन...

१७-चैत्र-२०७६ | ०२:१६:४२ pm
नेपाल टेलिकमले ग्राहक झुक्यायो र गल्ती गर्यो

  केही दिन अगाडी मिडिया भरी हल्ला भयो नेपाल टेलिकमले जनतालाई लक डाउनको बेलामा जतिको कार्ड रिचार्ज गर्ने हो त्यति नै बोनस दिन्छ भन्ने खबर । जति रिचार्ज त्यति नै बोनस भनेर नेपाल टेलिकमले भने...

१७-चैत्र-२०७६ | ०९:२६:५८ am
करिव ६० लाखको घरभाडा मिनाहाको आग्रह तर केहीलाई वाध्यता

  सरकारले घरबेटीहरुलाई चैत महिनाको घरभाडा नलिन आग्रह गरेको छ । आइतबार सरकारले कोभिड १९ का प्रभावितलाई राहत प्याकेज घोषणा गर्दै सहरी क्षेत्रमा रहेका असंगठित क्षेत्रका श्रमिकहरुलाई १ महिनाको घरभाडा मिनाह गर्न घरबेटी अनुरोध गरेको...

१७-चैत्र-२०७६ | ०७:०५:५९ am