सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
अन्तर्वार्ता
किन युरोपियन, रसियन र क्यानडीयन नेपालमा दाँतको उपचार गर्न आइरहेकाछन् ? १२-आषाढ-२०७६ ५:५७ pm

किन युरोपियन, रसियन र क्यानडीयन नेपालमा दाँतको उपचार...

‘नेपालमा आउने अधिकांश विकसित मुलुकका पर्यटक र एनआरएनहरु नोपलमा दाँतको उपचार गर्न आउँदछन् । उनीहरुको देशमा दाँत उपचार गर्दा लाग्ने खर्च बोकेर नेपाल आउने हो भने सगरमाथाको देश घुम्न पनि पाइन्छ र राम्रोसंग दन्त उपचार...

छोराछारीलाई नीजि विद्यालयमा पढाउनुका फाइदावारे बताउँदै विष्णु पराजुली – अध्यक्ष एनप्याव्सन काठमाडौ

छोराछारीलाई नीजि विद्यालयमा पढाउनुका फाइदावारे बताउँदै विष्णु पराजुली – अध्यक्ष एनप्याव्सन काठमाडौ

काठमाडौँ । नेपालमा नीजि विद्यालयहरुले अभिभावकहरुसंग बढी शुल्क लिए भन्ने सन्दर्भमा समय...

‘नीजि स्कुललाई सार्बजनिक गुठीमा लैजाँदा शिक्षा क्षेत्रको अर्बौं रकम देश बाहिर जान्छ’

अहिले सरकारले नीजि शैक्षिक संस्था बिद्यालयलाई सार्बजनिक गुठी अन्तर्गत चलाउने कार्यक्रम ल्याउन लागेको छ । यसका लागि शिक्षा मन्त्रालयले आबस्यक संहिता बनाउन थालेको छ । देशभरका प्राइभेट स्कुलहरुमा करिब २० खर्ब लगानी छ । सरकारले...

१६-माघ-२०७५ | ०३:४८:०९ pm
नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ : प्रम ओली

न्यूयोर्क, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ...

११-आश्विन-२०७५ | ०३:२७:५२ pm
बाँझोपन के हो, बाँझोपन हुने कारण के-के हुन् ?

बाँझोपन के हो ? कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज...

११-आश्विन-२०७५ | ०९:२१:०४ am
तिलकोठी किन आउँछ र यसलाई कसरी हटाउँने ?

तिलकोठीले सौन्दर्यता कम गरायो भन्ने चिन्ता धेरैलाई हुन्छ । तिलकोठी किन आउँछ र यसलाई कसरी हटाउँने ? तिलकोठी भनेको के हो ? छालामा तिलको दाना जस्ता स साना खैरा वा काला दाग देखिनु नै तिल...

११-आश्विन-२०७५ | ०९:०१:५९ am
चोट पुगेका प्रत्येक व्यक्तिलाई भेटेरै माफी माग्न चाहन्छु : निवर्तमान कानूनमन्त्री

  निवर्तमान कानूनमन्त्री शेरबहादुर  तामाङसँगकाे अन्तर्वार्ता :                                                         ...

०९-साउन-२०७५ | ०४:०९:०९ pm