सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
अन्तर्राष्ट्रिय
अन्तरजातीय भिडन्तले चाडमा सङ्कटकालको घोषणा 3 घण्टा पहिले

अन्तरजातीय भिडन्तले चाडमा सङ्कटकालको घोषणा

चाड । चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गरेका छन् । अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उनले सङ्कटकालको घोषणा गरेका हुन् । अहिले सङ्कटकाल...

हंगकंगमा लोकतन्त्रवादीको प्रदर्शन  चर्कियो

हंगकंगमा लोकतन्त्रवादीको प्रदर्शन चर्कियो

चीन सरकारको एकपछि अर्को धम्की र चेतावनीका बावजुद हङ्कङमा आइतबार पनि दशौं...

काबुलमा बम बिस्फोट: ६३ जना मारिए, १८२ जना घाइते

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् । हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको...

०१-भाद्र-२०७६ | १२:०७:३४ pm
स्वाइनफ्लूले ९६ को मृत्यु

म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ । स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो । गत जनवरी १ देखि यही अगस्त १६...

०१-भाद्र-२०७६ | ०८:२१:०९ am
सात तालिबान लडाकू मारिए

अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ । घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी...

३२-साउन-२०७६ | ०२:१३:४३ pm
भारतले इकाना क्रिकेटरंगशाला अफगानस्तानलाई दिने

भारतले लखनउस्थित इकाना क्रिकेट रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गर्न अफगानस्तानलाई दिने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार अफगानिस्तानलाई घरेलु मैदानको रुपमा इकाना रंगशाला प्रयोग गर्न दिने निर्णय गरेको छ ।यसअघि अफगानिस्तानले...

३१-साउन-२०७६ | ०२:०९:०१ pm
कश्मीर विवाद ः सीमामा गोली चल्दा दुवै तर्फका सैनिक मारिएको पाकिस्तानी दाबी , भारतद्वारा भने अस्वीकार

भारत स्वतन्त्र भएको ७३ औ. स्वतन्त्रता दिवस भारतमा धुमधामसंग मनाइरहँदा हिजो उता भारत र पाकिस्तानको नियन्त्रण रेखा मा रहेको कश्मीरमा दुई देशका सेनाबीच गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको खवर बिबिसीले जनाएको छ। प्राप्त...

३१-साउन-२०७६ | १०:५७:५१ am
भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानी दिदीले राखी बाँधी दिइन्

हिन्दु धर्म भित्र पनि भारतमा रक्षा बन्धनका दिन दिदी बहिनीको हातबाट राखी बाधिन्छ भने नेपालमा पण्डितहरुबाट डोरो बाधिन्छ । यद्यपी दुवै नाडीमा प्रयोग हुन्छ तर लगभग धागो नै हो तरपनि एउटै धर्म भित्र यो अति...

३०-साउन-२०७६ | ०५:०३:३९ pm
विमान मकैबारीमा अवतरण गरेपछि….

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा...

३०-साउन-२०७६ | ०३:३६:१२ pm
भारतलाई सबक सिकाउने वेला आयो

यो बिषय भारत र पाकिस्तान वीच भएको तनातनी बीच कश्मिरमा हटाइएको धारा ३७० ले उठाएको मुद्धाले जन्माएको गहन तानातानीको प्रश्न हो । भारतशासित जम्मु कश्मिरबाट त्यो राज्यलाई दिइएको बिशेष अधिकार हटाइसकेपछि चीसिएको दुई देशबीचको सम्वन्धका...

३०-साउन-२०७६ | १२:२४:४६ pm
थप खबरहरू …