सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
समाचार
सुनको भन्दै सुन जस्तै देखिने धातुका मुर्ति बेचेको आरोपमा पोखरामा ३ जना पक्राउ एक मिनेट भन्दा कम

सुनको भन्दै सुन जस्तै देखिने धातुका मुर्ति बेचेको...

धातुका मुर्तिमा धुलो लेप लगाई सकेपछि दुरुस्त सुन जस्तै देखिने भएकाले मुर्ति किन्नेहरु ठगिने गरेको काठमाडौ, भदौ २। सुनको भन्दै सुन जस्तै देखिने धातुका मुर्ति बेचेको आरोपमा पोखरामा ३ जना पक्राउ परेका छन् । जिल्ला...

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी...

अर्गानिक जुम्ली स्याउ नेपालगञ्जमा

नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ । चीन र भारतको स्याउ बढी...

०२-भाद्र-२०७६ | ११:२२:४५ am
बैंकबाट कर्जा लिन कर कार्यालयको स्वीकृति चाहिने , बैंकले ऋण निवेदनको जानकारी कर कार्यालयलाई दिनुपर्ने

बैकवाट ऋण सापटी लिनु छ भने फरक / फरक आय विवरण बुझाउने व्यवसायीका दिन गए । काठमाडौं , भाद्र २। अबदेखि कुनैपनि व्यावसायिक कम्पनी तथा फर्मले बैंकतथा बित्तीय संस्थाबाट ऋण लिनु छ भने आन्तरिक राजस्व...

०२-भाद्र-२०७६ | १०:२२:०९ am
नेपालको वरीयताक्रम घटुवा, झलनाथ तेस्रोमा

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा भएको छ । झलनाथ खनालले केही समयअघि देखि नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरेका थिए । माधव नेपालको वरीयताक्रम घटुवा भएसँगै झलनाथ खनाल...

०२-भाद्र-२०७६ | ०९:४०:१४ am
राष्ट्रिय बाणिज्य बैक कार्यालयमा आगलागी

चितवन,भदौं २। चितवनको , भरतपुर स्थित चौबिसकोठीमा संचालनमा रहेका राष्ट्रिय बाणिज्य बैक , कार्यालय र लायन्स भवनमा आज सोमवार बिहान आगलागी भएको छ । आगलागी शुरु भएको बैकको तल्लो तलाका अधिकांस सामान जलेर पूर्ण नष्ट...

०२-भाद्र-२०७६ | ०९:३९:०३ am
सिसी क्यामराको सहयोगले नौ हजार चालक कारवाहीमा

ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने...

०२-भाद्र-२०७६ | ०९:०६:२७ am
अन्तरजातीय भिडन्तले चाडमा सङ्कटकालको घोषणा

चाड । चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गरेका छन् । अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उनले सङ्कटकालको घोषणा गरेका हुन् । अहिले सङ्कटकाल...

०२-भाद्र-२०७६ | ०८:४२:५३ am
बित्तीय सहकारीको पाँच लाखभन्दा बढी नगद चारी

विराटनगर , भाद्र २ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका ७ स्थित बरगाछीमा रहेको एउटा बित्तीय सहकारीबाट ५ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ। जनमुखी बचत तथा ऋण सहकारी संस्थाको ५ लाख ५ सय ५१...

०२-भाद्र-२०७६ | ०८:४१:४८ am
पृथ्वीराजमार्गमा दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले...

०२-भाद्र-२०७६ | ०८:३१:४९ am
थप खबरहरू …