बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
समाचार
कक्षा २ सम्मका बच्चालाई होमवर्क दिन नपाईने 19 मिनेट पहिले

कक्षा २ सम्मका बच्चालाई होमवर्क दिन नपाईने

दक्षिण एशियामा बालबालिकालाई धेरै किताव बोकाएमा र धेरै होमवर्क दिए राम्रो पढाई हुन्छ भन्ने भ्रम छ । विशेष गरेर अंग्रेजी मिडियममा पढाउने नीजि विद्यालयहरुले चाहिने नचाहिने किताव बच्चालाई थोपरेर सानैमा विद्धान बनाउने व्यवशायिक प्रयास गर्दछन्...

अमेरिकाले इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपतिको आरोप

अमेरिकाले इरानी जनतामाथि ‘अपराध’ गरेको राष्ट्रपतिको आरोप

तेहरान । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएर इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन...

पशुपतिमा ४५ किलो सुन फेला

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएकोमा मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । हालसम्म चढाइएको सनु ९...

२९-आश्विन-२०७६ | ०७:५४:५७ am
जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

ललितपुरको जावलाखेल मैदानमा चारदिने १३औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६ को आयोजना हुन लागेको छ । नेपालमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको सो मेला...

२९-आश्विन-२०७६ | ०७:२५:०८ am
नेपाल प्रहरीमा जागिर खुल्दै, ३५०० भन्दा बढिलाई मौका

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति...

२९-आश्विन-२०७६ | ०७:१४:५३ am
पक्राउ परेका निलम्बित सांसद आलमलाई ७ दिनको म्याद थप 

–अमित ठाकुर गत आईतबार बम काण्डमा जिउँदै जलाएको अरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब आलमलाई जिल्ला अदालतबाट प्रहरीले म्याद थप गराएका छन्। १२ बर्ष अगाडिको बम काण्डमा गत आईतबार पक्राउ परेका पुर्व मन्त्री तथा...

२९-आश्विन-२०७६ | ०५:१३:१७ am
१२ बर्ष पछि फरार अपराधी पक्राउ

–अमित ठाकुर रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नं. ४ का २२ बर्षीय चिन्टु भन्ने राकेश कुमार साहको अपहरणमा संलग्न महम्द मियाँ कवारी पक्राउ परेका छन् । लाल महम्द मियाँ कवारी सोही गाउँपालिकाका साहलाई १२ बर्ष...

२९-आश्विन-२०७६ | ०४:४६:२८ am
दुई राजदूतलाई राष्ट्रपतिद्वारा शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालाई मंगलबार पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले उहाँहरुलाई...

२९-आश्विन-२०७६ | ०४:२४:३९ am
सांसद पक्राउ विरुद्ध जनकपुरमा चर्को नाराबाजी

जनकपुरमा विभिन्न संगठनले टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) सांसद प्रमोदकुमार साहलाई गरिएको पक्राउ विरुद्ध उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । राज्यले षडयन्त्रपूर्वक सांसद साहलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै मंगलबार साँझ...

२८-आश्विन-२०७६ | ०७:२४:३८ pm
भारतीय चर्चित गायक कक्कर नेपाल आउने

काठमाडौं। पछिल्ला दिनहरुमा भारतीय चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ। केही समय अघि बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । अब भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष...

२८-आश्विन-२०७६ | ०६:५६:५८ pm
दुई जना बेपत्ता

खोला तर्ने क्रममा आज डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् । खोला तर्ने क्रममा...

२८-आश्विन-२०७६ | ०६:४७:०५ pm
शिवमायाले उपसभामुखको पदबाट राजीनामा दिनुहुँदैन

काठमाडौं । संवैधानिक व्यवस्थाविपरीत एकै दलबाट सभामुख र उपसभामुख एकै दलबाट बनाउन सफल भएको नेकपाले दुई पदमध्येबाट एक पद त्याग गर्नुपर्ने देखिएको छ । नेकपा जसरी पनि सभामुख आफ्नो पोल्टामा पार्ने दाउमा छ । जसका...

२८-आश्विन-२०७६ | ०६:२६:२८ pm
भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कात्तिक २ र ३ गते गर्ने भएको छ। पहिलो चरण अन्तर्गत ७५३ वटै पालिकाको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए...

२८-आश्विन-२०७६ | ०६:११:४३ pm
ज्ञानेन्द्रकाे भन्दा प्रमकाे शब्द चाकडी माेह चर्काे

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाए। पछिल्लो समय नेपालको सभ्यता क्षय हुँदै गएकोमा प्रधानमन्त्रीले...

२८-आश्विन-२०७६ | ०५:४५:१४ pm