शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
प्रदेश
रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि 10 घण्टा पहिले

रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । थप ५६ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा एकैदिन ५६ जनामा संक्रमण पुष्टि भएको हाे । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका...

सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ: अस्पताल सिल

सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ: अस्पताल सिल

अमित ठाकुर,रौतहट- क्वारेन्टाइनवाट सिधै जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन आएकी महिलाको आरडिटि...

कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए

कपिलवस्तु- प्रदेश-५ मा ११ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणमा ११ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका दुइजना रहेकाे प्रतिष्ठानले बिहीबार...

१६-जेठ-२०७७ | ०७:२४:४९ am
रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

अमित ठाकुर,रौतहट-रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा प्रहरी र स्थानीय बिच झडप भएको छ । रौतहटको कटहरिया नगरपालिकाले वडा नं १ मा रहेका भसेडवा माध्यमिक विद्यालयमा नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएको...

१५-जेठ-२०७७ | ०७:४१:३८ pm
रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो

अमित ठाकुर,रौतहट-रौतहटको एक नगरपालिकाको क्वारेन्टाइनबाट थप १७ जना पुरुषमा कोरोना पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन् । रौतहटमा गत महिना दर्जन भन्दा...

१५-जेठ-२०७७ | ०७:१०:४४ pm
क्वारेन्टाइनमा सुत्केरी महिला: १३ दिन सम्म कुनै परिक्षण भएन

अमित ठाकुर,रौतहट-रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनियामा रहेको हप्सा मदरसामा रहेकी सुत्केरी महिलाकी १३ दिनमा समेत कोभिड १९ सम्बन्धि कुनै परिक्षण भएको छैन्। बिश्वब्यापी फैलिएको नोबेल कोरोना भाईरसले भारतबाट नेपाली नागरिक आ-आफ्नो जिल्लामा आउँदा कोरोना...

१५-जेठ-२०७७ | १२:५५:२४ pm
कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट

वीरगञ्ज । वीरगंजका चिकित्सकबीच कुटाकुट भएको छ । ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर कुटाकुट भएको हाे । वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीचमा नै हात हालाहाल भएको हो । कोरोना...

१३-जेठ-२०७७ | ०७:४७:५२ am
अन्तरजातीय विवाहको कारण झडप: ३ युवाको मृत्यु-४ बेपत्ता-१२ जना पक्राउ

काठमाडौं-अन्तरजातीय विवाहको कारण भएको घटनापछि बेपत्ता एक जनाको शव सोमबार भेटिएको छ । सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए । ती युवा र सोतीका स्थानीयबीचको झडपमा परी ३...

१३-जेठ-२०७७ | ०६:५१:२८ am
इलेक्ट्रोनिक मतदान मार्फत लायन्स क्लबको नेतृत्व चयन

काठमाडौं। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनबाट क्रमश: डिष्ट्रिक्ट गभर्नरमा टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा कर्म गुरुङ्ग निर्वाचित भएका छन् ।...

१२-जेठ-२०७७ | ०४:१९:०७ pm
दुईजना यार्सागुम्बा तस्कर पक्राउ

डोल्पा-जिल्लाको काइके गाउँपालिका-१ मा पर्ने ठाँगे पाटनबाट दुईजना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिमेकी जिल्ला रुकुम पूर्व पुथाह उत्तरगंगा गाउँपालिका १ मैकोट बस्ने २६ वर्षीय सुवजित वि.क र सोही ठेगानाका ४२ बर्षिया...

११-जेठ-२०७७ | ०८:०३:०७ pm
नेपाली कांग्रेस संसदीय दलकाे प्रवक्तामा दवाडी

काठमाडाैं- नेपाली कांग्रेस गण्डकी प्रदेशले संसदीय दलकाे प्रवक्ता प्रकाशचन्द्र दवाडीलाई तोकेको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले शनिबार दवाडीलाई प्रवक्ता ताेकेकाे हाे । गण्डकी प्रदेशमा कांग्रेसकाे भूमिकामाथि गुनासाे बढिरहेकाे बेला दवाडीलाई...

११-जेठ-२०७७ | ११:५६:५२ am
ढिस्कोले पुरिएर एक जनाको मृत्यु

कैलाली । माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा कैलालीमा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार...

१०-जेठ-२०७७ | ०४:२४:३५ pm
कांग्रेसका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधन

नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय दूर्योधन सिंह थारु चौधरीको निधन भएकाे छ । वुटवल स्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे । स्वर्गीय चौधरी २०४८,...

०९-जेठ-२०७७ | ०६:३३:११ pm
चाइना फाउण्डेसनद्वारा राहत वितरण

काठमाडौं । चाइना फाउण्डेसनले उपत्यकाका विभिन्न स्थानका वासिन्दालाई लकडाउनको समयमा राहत वितरण गरेको छ । फाउन्डेसनले प्रति परिवार १-१ बोराका दरले २ हजार ३ सय ८३ बोरा चामल, प्रतीपरिवार ५ किलो दाल, ३ लिटर खाने...

०९-जेठ-२०७७ | ०५:४८:१२ pm