नेपाल वायुसेवा निगमले टिकट लिएर बाढी र पहिरोजन्य कारणबाट उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म यात्रा गर्न दिने भएको छ। एक सूचना जारी गर्दै निगनिगममले उक्त सेवा लिनेले निगमको कार्यालयमा सम्पर्क गर्न आग्रह गरे…