सिधा कुरा डटकमका प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् । सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्…