स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडेका छन् । मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औं मिनेटमा गोल गरेका थिए । तर अतिरिक्त समयमा एथ्लेटिकोका लागि…