शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

काठमाडाैँ कालिमाटीका सई र एक जवानमा कोरोना संक्रमण पुष्टि

०७-जेठ-२०७७ | ०९:०३:३९ am

काठमाडौं- काठमाडाैँमा दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको हाे ।

कालिमाटी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

उनीहरुको सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण देखिएको जानकारी दिएपछि बुधबार कालिमाटीमा वृत्तमा कार्यरत ९० जना प्रहरीको पिसिआर जाँच गर्न लागिएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: