शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

कोरोना भाइरसबाट संक्रमित महिलाको शव उठाउने यी युवाहरु

०४-जेठ-२०७७ | ११:०२:०८ am

नेपालमा कोरोना भाइरसबाट सिन्धुपाल्चोक बाह्रेबिसे निवासी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएर घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको थियो र चिकित्सकहरुले मृत्यु घोषणा गरेका थिए । महिलाको मुत्यु पश्चात मृत शरिरलाई पुशपति अर्याघाट लौजानलाई कोही तयार थिएनन् ।

यस्तो आपत्तकालिन अवस्थामा ४ जना युवाहरु समुह सक्रिय भई हिजो भक्तपुरबाट धुलिखेल अस्पातल गई महिलाको मृत शरिरलाई अन्तयष्टिका लागि पुशपति अर्याघाटमा ल्याएर उदारणीय काम गरेका छन्

तीमध्ये एक जना युवा समाजिक सञ्जालको समूह रुटिनको अफ नेपाल बन्दका सदस्य हुन् भने ३ जना नेपाल स्काउटका सदस्य हु्न् ।

४ जनाको युवाहरु समुह भक्तपुर अस्पातलमा लकडाउन अगाडि देखिनै स्वयम् सेवकको रुपमा परिचालत यिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: