शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
प्रदेश

काेराेना सङ्क्रमणकाे जाेखिम कम गर्न पुर्नस्थापना केन्द्रकाे सर्तकता

२३-बैशाख-२०७७ | ०६:५९:४५ pm

बिगत डेढ महिना देखि नेपाल लकडाउनकाे अबस्थामा छ । समग्रमा नेपालकाे सबै क्षेत्र समस्यामा परेका छन् । तिनै मध्य एक हाे पुर्नस्थापना केन्द्र । पुर्नस्थापना केन्द्रले कुलतमा फसेकाहरुकाे उपचार गरेर समाजमा पुनस्थापना गर्ने कार्य गर्दछ । पुर्नस्थापना केन्द्रले अहिलकाे महामारीकाे समयमा सङ्क्रमणकाे जाेखिम कमगर्न बिभिन्न सर्तकता अपनाएकाे छ ।

लकडाउनकाे समयमा राज्यका निकायले पुनस्थापना केन्द्रलाई भने सहयाेग नगरेकाे गुनासाे सुन्नमा आएकाे छ ।

सवारी पास लगायतका कुरामा सहयाेग नगरेकाे बताउनु हुन्छ सक्षम नेपाल सुधार केन्द्रका संस्थापक तेज शमशेर जबरा । उहाँ बताउनुहुन्छ “अहिलकाे समाजमा सुधार केन्द्र भनेकाे समाजकाे उत्थानमा समर्पित संस्था हाे । र लकडाउनकाे समयमा यस संस्थालाई पनि मर्का पर्ने हुदा त्यसतर्फ पनि राज्यले ध्यान दिनु पर्छ”। हेर्नुहाेस भिडिया……

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: