मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   * कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

भारतमा एउटै अस्पतालका २६ नर्स र ३ डाक्टरमा कोरोना: अस्पताल नै बन्याे क्‍वारेन्टाइन

२४-चैत्र-२०७६ | ०३:३८:१५ pm

एजेन्सी: भारतको मुम्बईमा कार्यरत २९ जना स्वास्थ्यकर्मीमा कारोना संक्रमण भएको पाइएको छ।

(बिएमसी ब्रिहान मुम्बई म्युनिसिपल कर्पोरेसन) ले सोमबार २६ नर्स तथा ३ डाक्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएको भन्दै मुम्बईमा रहेको वर्कहार्ड अस्पताल परिसरलाई क्‍वारेन्टाइन क्षेत्र घोषित गरेको छ।

मुम्बईको केन्द्रमा रहेको यस अस्पतालमा कोरोना संक्रमितका नयाँ बिरामी भर्नामा रोक लगाइएको छ।

साथै उक्त अस्पतालमा कार्यरत दुई सय ७० जना कर्मचारीको जाँच गरिएको छ ।

अस्पतालका आयुक्त सुरेश काकानीले भने, ‘यो दुर्भाग्यपूर्ण छ, कसरी यति धेरैमा संक्रमण फैलियो, हामी आफैं अचम्ममा परेका छौं।’

अस्पतालमा रहेका सबैलाई सतर्क रहन उनले आग्रह गरेका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: