मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

चिडियाखानाको बाघलाई कोरोना भाइरस

२४-चैत्र-२०७६ | ०६:२२:३४ am

कोरोनाभाइरसले  न्युयोर्कमा सबैलाई  संक्रमित गरिरहेको छ।

ब्रोंक्स चिडियाखानामा ४ बर्षे मलयान बाघलाई सुख्खा खोकी लागे पछि COVID 19परिक्षण गर्दा सकारात्मक देेेेेेेेखिएको वन्यजीव संरक्षण समाजले आइतबार एक विज्ञप्तिमा भनेको छ।

“ब्रोंक्स चिडियाखानामा नाडिया, ४ बर्षे महिला महिला मलयान बाघ, COVID-१९ को परीक्षण सकारात्मक देखियो । उनी, उनकी दिदी अजुल, दुई अमूर बाघ र तीन अफ्रिकी सिंहलाई सुक्खा खोकी लागेकाे थियेा र सबैको स्वास्थ्य निको हुने आशा गरिएको छ।
यो निदान आयोवामा युएसडीएको राष्ट्रिय पशु चिकित्सा सेवा प्रयोगशालाले पुष्टि गर्यो “धेरै सावधानीका कारण” समाजले भने।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: