सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

परीक्षण गरेकाले संक्रमण फैलियो: ट्रम्प

१४-चैत्र-२०७६ | १०:२२:४० am

काठमाडाैँ-कोरोना संक्रमण र मानवीय हताहति बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ कोरोना फैलनुको मूख्य कारण यस्ता मानिसहरूको परीक्षण गर्नु रहेको तर्क गरेका छन्‌।

बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने,”हामीले धेरैको स्वास्थ्य परीक्षण गर्‍यौं, अहिले संक्रमितहरूको संख्या बढ्नु त्यसैको नतिजा हो।”

अमेरिकामा चीनको भन्दा निकै कम संक्रमित रहेको दाबी गर्दै ट्रम्पले बेइजिङले संक्रमित र ज्यान गुमाउनेहरूको एकीन संख्या लुकाएको आरोप समेत लगाउन भ्याए।

सम्बन्धित समाचार
  • %d bloggers like this: