बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

जतिसुकै कुरा लुकाएपनि नेपालमा कोरोना सरकारको कमजोरीले नै भित्रियो

१२-चैत्र-२०७६ | ०६:१८:३७ pm

हुनु भयो अव सावसाधनी अपनाउ एउटा निकायको आदेश अर्कोले मानौ ।

कोभिड १९ को संक्रमण भएका तेस्रो युवक कतारबाट आएको बताइको छ चैत ६ गते कतारबाट नेपाल आएका ३२ वर्षीय युवकलाई कोरोना भाइरस भएको बताएका हुन्।

कतारबाट आएपछि ती युवक काठमाडौंस्थित होटेलमा बसे । ती युवकलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा कोरोना देखिएको स्वास्थ्य मन्त्रीले बताएकाछन् ।

उनीसँग भेटेका र सम्पर्कमा पुगेका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन अपिल गर्दै मिडिया के भन्न चाहान्छ भने । सर्वोच्चले आदेश दिएको फागुन १९ गते जहाजको उडान रोकिएको भए नेपालमा यसरी एकाएक कोरोना आउने थिएन ।

आउन दिएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएन अर्कोगल्ती भयो । त्यसको मुल्य आज हरेक नेपालीले चुकाउँदैछ ।

४ गते एउटा रोग, ६ गते अर्को रोगी आयो तर हामलिे रोक्न सकेनौ । दोष कसैलाइ नदिउँ तर सरकारले जिम्मेवारी पुरा नगरेकै हो ।
अदालत जो आफैमा राज्यको एउटा अंग हो उसले उडान रोक्न भनेकै थियो । त्यो मानिएन ।
क्वारेन्टाइनमा त राख्न सकिन्थ्यो ।

यो घडीमा सरकारलाई दोष दिएको होइन तर सर्वोच्चको आदेश मानिएको भए सायद आजको जस्तो जनताले भोग्नु पर्ने थिएन । नेपालमै रहेका मानिसलाई कोरोना भएको भए सरकारलाई कसैले आलोचना गर्ने थिएन । अहिले जति रोग आयो जहाजमा आएकोले प्रश्न उठ्नु लाजमी छ ।

कोरोनाका शंकास्पद बिरामीको टेकु र पाटन अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिँदैछ। सरकारले यसअघि नै भारतसहित अन्य देशबाट आएका सबैले अनिवार्य क्‍वारेन्टाइनमा बस्नै पर्ने प्रावधान गरेको छ।

विदेशबाट आएका धेरै नेपाली क्वारेन्टाइनमा नबसिदिँदा कोरोनाको जोखिम बढ्दै गएको छ। नेपालमा कोरोनाका पहिलो बिरामी चीनबाट आएका थिए। उनी उपचारपछि ठीक भइसकेका छन्। दोस्रो बिरामी फ्रान्सबाट आएकी थिइन्। चैत ४ गते काठमाडौं आएकी उनको अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। यसअघि फ्रान्सबाट आएकी एक युवतीसँगै चैत ४ मा आएका १५८ यात्रुको पनि सरकारले खोजी गरिरहेको छ। कतार एयरवेजको जहाजमा

हुनु भयो अव सावसाधनी अपनाउ एउटा निकायको आदेश अर्कोले मानौ ।
सरकार भनेको जिम्मेवारी हो तर यसलाई मोज मस्ती र रोब जमाउन मात्रै प्रयोग गरियो ।

स्मरण रहोस फागुन १९ गते नै यो मिडियाले सरकार संग अन्र्तराष्ट्रिय उडान रोक्न अनुरोध गरेको थियो ।

सम्बन्धित समाचार