सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

आत्मबल कायम राखौ इटालीमा २४ घण्टाको डेथ र नयाँ संक्रमण ०, मानिसले कोरोना जित्दैछ

११-चैत्र-२०७६ | १०:०८:३२ am

 

 

वल्र्ड ओमिटरले राखेको कोभिड अपडेट साइटका अनुसार विश्वभर संक्रमण दर बढेपनि सवैभन्दा खतरामा रहेको इटलीमा बितेको २४ घण्टामा एउटा पनि डेथ भएको छैन र नयाँ संक्रमण भएको छैन । यो मंगलबार नेपाली समय ९.३५ को अपडेट हो ।
यसको अर्थ के हो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

बितेको २४ घण्टा अमेरिका मा २४११ नयाँ विमार २९ मृत्यु देखिएकोले खतरा टरेको होइन तर यसलाइ नियन्त्रण सकिन्छ भन्ने कुरा चीन , कोरिया र इटालीबाट देखिएको छ ।
भिटामिन सि का श्रोत जस्तै कागति, सुन्तला अमला आदि खाऊ र ननएनिमल प्रोटिनमा जोड दिऊँ । सकेसम्म एक्लै बसौ, अरु मानिसबाट कम्तीमा एक मिटर टाढाँ बसौ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: