सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

प्रतिबन्धीत नेपाल कम्यूनिष्ट पार्टि विप्लवका चन्द पक्राऊ परे

१०-चैत्र-२०७६ | ०३:१०:३३ pm

 

नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ६ जना कार्यकर्तालाई ललितपुरबाट पक्राउ गरेको छ । उनीहरुलाई आइतबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्द समेत रहेको एसएसपी प्रहरीले बताएको । ललितपुरबाट पक्राउ गरि ल्याएका मध्ये जयन्द्र चन्द नेत्रविक्रम चन्द विप्लवका माईला दाई भएको खुल्न आएको छ, अनुसन्धान जारी छ।’

पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष रहेको बताइएको छ। यस अघि विप्लवका जेठा दाई वीरजंग चन्द यसअघि दाङबाट पक्राउमा परेका हुन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: