सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

अमेरिकामा दुई नेपालीमा कोरोना भाइरस भएको पुष्टि

१०-चैत्र-२०७६ | ११:१५:४९ am

काठमाडौं । अमेरिकामाको न्युयोर्कमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएका दुई नेपालीको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।

प्रेसरको औषधि खाँदै आएका एक वृद्ध नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

यसैबीच, न्यूयोर्कमा बस्दै आएका ५० वर्षीय अर्का नेपालीमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।
एक साताअघि ज्वरो आएपछि उनी अस्पताल पुगेका थिए ।

स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी मधुमेहका रोगी थिए ।

सम्बन्धित समाचार
  • %d bloggers like this: