सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

 यी सेलीब्रेटीले आफू कोरोना पोजिटिव भएको जान्दा जान्दै सयाैँकाे भोजमा गइन्

०७-चैत्र-२०७६ | ०२:४५:२० pm

 

भारतकी एक गायिका एक कोनिका कपुर बेलायतबाट भारत आइन । एयरपोर्टमा कर्मचारीलाई प्रभावित गरेर कोरोना चेक नगरी शौचालयको बाटो बाहिर निस्किन र लखनउमा  होटलमा सयौ जना नेता तथा प्रभावशाली मानिसकाे बीचमा भाेज खुवाइन ।
उनले भर्खर गरेको इन्टाग्राममा उनी कोराना पोजेटिव भएको स्विकारिन ।

उनले ४ दिन अघि भारत आउँदा केही समस्या थिएन तर ४ दिन पछि कोराना भएको बताएकी छन् । वास्तवमा कोराना ५ दिन देखि २४ दिन सम्म जतिबेला पनि देखिन सक्छ ।

त्यसैले १४ दिन अनिवार्य आइसोलेसनमा बसनु पर्नेमा उनी बाहिर निस्कनु र भोजमा सामेल भएको घटनाले सयौलाई यो सर्न सक्ने अनुमान गरिएको छ ।
यी सेलस्ब्रेटी गायककार भएको बताइएको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: