शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

कमेडी च्याम्पियनशोको फिनाले सकेपछि बिकिनीमा पौडी खेल्दै रिमा

०७-चैत्र-२०७६ | ०९:५९:४४ am

काठमाडौं। अभिनेत्री रिमा विश्वकर्मा फुर्सदको समय पाएर बिकिनी पहिरनमा स्वीमिङ पुलमा उत्रिएकी छिन् । बहुचर्चित रियालिटी शो कमेडी च्याम्पियन्सको होस्ट रहेकी रिमा शोको पहिलो सिजन समापन भएपछि दक्षिण एशियाली टापू मुलुक माल्दिभ्समा विदा मनाउन पुगेकी हुन् ।

कमेडि शोबाट चर्चित भएकी रिमाको बिकिनी तस्वीर सामाजिक संजालमा आएसँगै केहीले भने उनीमाथि आफनो कमेण्ट मार्फत तिखो प्रश्न पनि उठाएका छन् ।

 

कोरोनाभाइरसको संक्रमणका बीच अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले सवैलाई अनुरोध गरेका बेला उनी विदा मनाउने नाममा यसरी विदेश पुगेको भन्दै प्रश्न गरिएको हो ।

सम्बन्धित समाचार
  • %d bloggers like this: