मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती बुटवलका सहर र पशुचौपायाका शरीरमा समेत टाँसीए

०५-चैत्र-२०७६ | ११:२७:४४ am

बुटवल । बुधबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेल र पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको तस्वीर अंकित पम्प्लेट छ्याप्छ्याप्ती बुटवलका सहरमा देखियो । पोस्टरमा पौडेल र बास्कोटा भ्रष्टाचारमा मुछिए पनि प्रधानमन्त्री ओलीले संरक्षण गरेको उल्लेख गरिएको छ ।

पोस्टर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले टाँसेको पुष्टि गरिएको छ ।

यस्ता पोस्टर सार्वजनिक स्थलमा मात्र होइन, छाडा पशुचौपायाका शरीरमा समेत टाँसेका छन् । अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय कमिटीको नाममा एकाबिहानै बुटवलको गोलपार्क, ट्राफिकचोक, मिलनचोक, बसपार्क, चौराहा र सैनामैनालगायतका सार्वजनिक स्थानमा पोष्टर टाँसिएको स्थानिएले बाताए ।

विप्लवनिकट विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध सांकेतिक भण्डाफोर अभियानअन्तर्गत रुपन्देहीसहित साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा समेत पोष्टर टाँसिएको जनाएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: