सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

थाइल्याडसँग नेपालले आज बलिङ गर्दै

२१-फाल्गुण-२०७६ | ०९:३४:०३ am

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याडसँग टस हारेर पहिले बलिङ गर्दैछ । थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यसै खेलबाट नेपालका स्पीनर भुवन कार्कीले टी– २० मा डेब्यु गर्दैछन् । उनी सुशन भारीको स्थानमा पहिलो रोजाइमा परेका हुन् ।

नेपाल र थाइल्याण्ड दुवै टोली प्रतियोगितामा जितविहीन छन् त्यसैले पहिलो जितको खोजीमा छ । लगातार तीन खेल हारिसकेको थाइल्याण्ड शीर्ष दुईको होडबाट बाहिरिइसकेको छ ।

दुई खेल हारेको नेपालको भने नो सम्भावना बाँकी छ । त्यसो सम्भावनालाई अझ कायम राख्न नेपालले थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: