शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

१४-फाल्गुण-२०७६ | ०८:३२:१८ pm

कैलाली । धनगढीमा विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखी सुरु भएको छ । महोत्सवको बुधबार एक भव्य कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको पहलमा आयोजित महोत्सव फागुन २० गतेसम्म संचालन हुनेछ । महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु हुनेछन् ।

उक्त महोत्सवमा पूर्वप्रधानमन्त्रीद्धय डा बाबुराम भट्टराइ र लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतका नेताहरुले राजनीति तथा विकासका विषयमा वक्तव्य प्रस्तुत गर्नेछन्।

सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङ, प्रा.डा. बाशुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिलले काव्य सभामा वक्ता रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: