शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
राजनीति

लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन

१४-फाल्गुण-२०७६ | ०७:४२:१९ pm

बैतडी । लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिवादबारे सरकारको ध्यानाकर्षण गराउन भन्दै बैतडीका एक युवाले बुधबार देखि रिले अनसन सुरु गरेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका चन्द्रदेव जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि अनसन सुरु गरेका हुन् ।

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली सेना राख्नु पर्ने र सीमा बिवादका विषयमा दुई देशका सरकार प्रमुखबीच छलफल भई निष्कर्षमा पुग्नु पर्ने लगायतका माग राखी अनसन सुरु गरेको जोशीले बताए । जोशीले ३ दिन बैतडीमा अनसन बसी त्यसपछि दार्चुला, कैलाली हुँदै काठमाडौं जिल्ला प्रशासन अगाडि समेत अनसन बस्ने बताए ।

सम्बन्धित समाचार
  • %d bloggers like this: