शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित

१४-फाल्गुण-२०७६ | ०६:३३:५० pm

 

चीन लामो समय कोरोनाबाट पिडीत भयो । विश्व संगको आवत जावत र व्यापार नै बन्द भयो अहिले पनि कोरोना भाइरसबाट विश्वका धेरै मुलुकमा स्वास्थ्य संकट जारी छ। चीनबाट फैलिएको कोरोना संक्रमणले लामो समय धेरै उद्योग ठप्प नै भयो।

कोरोना अझै नियन्त्रणमा आइसकेको छैन। तर, कोरोनासँगै ठप्प भएको उद्योग भने चीनमा विस्तारै संचालनमा आउन थालेको छ।

सिन्ह्वाले ८ खाडी मुलुकमा निर्यात भएको प्यासेन्जर भेहिकल लैजाँदै गरेको लरीको फोटो सार्वजनिक गर्दै तङ्ग्रिँदै गरेको चीनको दृष्य उजागर गरेको छ।

चीनको एसएआइसी(जीएम(विलिङ अटोमोबाइल कम्पनीले तयार पारेको ४ सय ७८ एसयुभी खाडी मुलुकमा निर्यात गरेको छ। लामो समय पछि खुलेको अटोमोबाइल उद्योगले निर्यात थालेको हो। यो निर्यात पहिलो लट हो।

सम्बन्धित समाचार
  • %d bloggers like this: