शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

गोकुल बाँस्कोटाको राजीनामा पछि शेयरबजारमा आजसम्म कै सवैभन्दा बढी कारोबार

११-फाल्गुण-२०७६ | ०७:३१:१९ pm

 

८ गते गोकुल बास्कोटाले दिउसपख राजीनामा दिए अर्को २ दिन विदा पछि आइतबार खुलेको शेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको छ। नियमित कारोबार हुने १७६ कम्पनीको किनबेचबाटै कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाघेको छ।
सूचक पनि ६९।५६ अंकले बढेर बन्द भएको छ। सूचक ३० महिनायताकै उच्च बिन्दुलाई नाघेर १५०४ अंकमा बन्द भएको हो।

राजनीतिसँग जोडिएको हल्लाले सेयर बजारमा ुहर्ड इफेक्टु देखिँदा एकैदिन ७५ अंकसम्मले बजार उक्लिएको थियो। सबैभन्दा बढि जीबन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ। विकास बैंक ८५ र लघुवित्त ५५ अंकले उक्लिएको छ ।
यसमा गोकुल बास्कोटाको बर्हिगमनले किन बढ्यो भन्ने प्रश्न त रहला तर उनी मार्फत भै रहेको अकुत भ्रष्टाचारले केही समयका लागि देशमा भ्रष्टाचार थामिनेआशाले यस्तो उछाल आएको हुन सक्छ ।
धेरैले अर्थमन्त्री राष्ट्रिय सभाको सदस्य नबन्ने र अर्थमन्त्रीबाट हट्नजे कुरालाई आधार बनाएका छन् भने रियलमा बाँस्कोटा पछि देशले केही गति लेला भन्ने आशा लगानीकर्तामा पलाएको हुन सक्छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: