आइतबार, चैत्र १६, २०७६ | Sunday, March 29, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
आइतबार, चैत्र १६, २०७६ Sunday, March 29, 2020
Welcome news

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

०९-फाल्गुण-२०७६ | ०४:०१:१५ pm

आज खराब मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ ।

भिजिबिलिटीमा थपघट भइरहेकाले उडान प्रभावित भएको जनाइएको हो । उडानका लागि आवश्यक भिजिबिलिटी २५ सय हो ।

तर, भिजिबिलिटी पुग्दा उडान हुने र नपुग्दा रोकिने भइरहेको विमानस्थलले जानकारी दिएको छ ।

अहिले भने अन्तर्राष्ट्रिय उडान रोकिएका छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: