सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

खासमा के हो एमसीसी: नेपालमा लागू भएमा के फाइदा के बेफाइदा (भिडियो रिपोर्ट)

०२-फाल्गुण-२०७६ | ०५:५६:१६ pm

नेपालको राजनीतिमा बेलाबेला विभिन्न उतार चढाव आइरहन्छन् । यस्तै विवादको विषय बनेको छ अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसीसी । यसअघि नेपालमा लामो समय राजनीतिक अस्थिरता कायम रह्यो । पछिल्लो समयमा देश संघियतामा गइसकेपछि अहिलेको वर्तमान अवस्थामा बहुमतको सरकार छ । यही समयमा एमसीसीको विषयले प्रवेश पाएको छ । एमसीसीका विषयमा अनेकथरि विचारहरु प्रकट भएका छन् । खासमा के हो एमसीसी, नेपालमा एमसीसी लागू भएमा के फाइदा के बेफाइदा छन् ।

हेरौं यसै विषयमा वर्णन मिडियाले तयार पारेको एक भिडियो रिपोर्ट …

सम्बन्धित समाचार
  • %d bloggers like this: