बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
प्रदेश

घोडाघोडीमा सवारी दुर्घटना न्युनिकरणको लागी ईन्ट्री प्वईन्ट निमार्ण

०२-फाल्गुण-२०७६ | ०४:१७:०६ pm

लोक बहादुर देउबा-पुर्व-पश्चिम राजमार्ग अन्तरगर्त कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा ईन्ट्री प्वईन्ट निमार्ण गरीएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडको अगाडी ईन्ट्री प्वईन्ट निमार्ण गरीएको हो ।

यस क्षेत्रमा अत्याधिक सवारी दुर्घटना बढिरहेकाले सुरक्षित यात्राको लागी ईन्ट्री प्वईन्ट निमार्ण गरीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिश शरण भट्टले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको निर्देशनको अनुसार पुर्ब-पश्चिम राजमार्गमा सवारी दुर्घटना न्युनिकरण गर्नको लागी ईलाका प्रहरी कार्यालय सुखड र अस्थाई ट्राफिक प्रहरी पोष्ट सुखडको सक्र्रियतामा डिभाईटर राखिएको भट्टले जानकारी दिए ।

सवारी चालक महानुभाबहरुले ईमान्दारीका साथ आफ्नो सवारी साधनको अनिवार्य रुपमा ईन्टी गर्न पनि अस्थाई ट्राफिक प्रहरी पोष्ट सुखडले सबैमा आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार