शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   * मेरो छिटै मृगौला प्रत्यारोपण हुँदैछः प्रधानमन्त्री   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

अमेरिकाले चीनलाई लगायो चोरीको आरोप

०२-फाल्गुण-२०७६ | १०:४८:१९ am

अमेरिकाले चीनलाई चोरीको आरोप लगाएको छ ।

चीनको प्रविधि कम्पनी हुवावे र कम्पनीका वित्तीय अधिकारी मेङ्ग वानझाउमाथि अमेरिकी सरकारले कानुन भंग गरेको र अमेरिकी कम्पनीको ‘ट्रेड सेक्रेट’ व्यापार गोप्यता चोरेको नयाँ आरोप लगाएको हो ।

अमेरिकाले हुवावेमाथि कानुन भङ्ग गर्ने कोसिस गरेको, ठगी गरेको र अमेरिकी प्रविधि कम्पनीको गोप्यता चोरी गरेको आरोप लगाएको छ ।
यसका साथै अमेरिकाले उत्तर कोरिया र इरानसँग व्यापार गर्न खोजेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार