शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   * मेरो छिटै मृगौला प्रत्यारोपण हुँदैछः प्रधानमन्त्री   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
प्रदेश

लालबन्दी नगरपालिकाको कार्यालय भवन शिलान्यास

०१-फाल्गुण-२०७६ | ०६:२३:१६ pm

लालबन्दी नगरपालिकाको कार्यालय भवनको निर्माण शुरु भएको छ  ।

नगरपालिकाका प्रमुख मानबहादुर खड्काले सो भवनको बिहीबार शिलान्यास गर्नुभएको हो ।

रु एक करोड १० लाखको लागतमा निर्माण हुने उक्त भवन छ महिनामा सम्पन्न गर्ने गरी हिना कन्ट्रक्सनले ठेक्का पाएको नगरपालिकाका प्रवक्ता एव्म वडा नं. ८ का अध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार