शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

पुनम पाण्डेले शिल्पा शेट्टीका पतिलाई हाइकोर्टमा मुद्दा हालिदिइन्

२७-माघ-२०७६ | ११:१०:०६ am

मुम्बइ। बलिउड सिनेमाकी नायिका शिल्पा शेट्टीका पति नाम कहलिएका व्यवसायी राज कुन्द्रा विरुद्ध पुलिसले उजुरी लिन नमानेपछि न्यायकोे लागि चर्चित अभिनेत्री पुनम पाण्डे मुम्बइक भारतको उच्चतम अदालत मध्येको एक हाइकोर्ट पुगेकी छिन् । यो विवाद पुनमले आर्म्सप्राइम मिडियासँग २०१९ मा गरेको एक सम्झौतापछि सुरु भएको थियो । यो कम्पनीले एउटा एप बनाउने वाला थियो जसबाट हुने मुनाफाको एक निश्चित हिस्सा पुनम पाण्डेलाई दिइने तय थियो ।

पुनमका अनुसार उनले यो सम्झौता रद्द गरेकी थिइन् । मुनाफा बाँडफाँडमा भेदभाव गरिएको थाहा पाएपछि उनले यो सम्झौता रद्द गरेको बताएकी थिइन् । यो सम्झौताबाट हटेसँगै उनको निजी नम्बरमा कल आउन सुरु भयो जसमा उनलाई अलग अलग किसिमका माग गरिन्थे । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् तर पुलिसले उजुरी दर्ता गरेन ।

सम्बन्धित समाचार