शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   * मेरो छिटै मृगौला प्रत्यारोपण हुँदैछः प्रधानमन्त्री   * बाँस्कोटाले मेरो अडियो भन्नु भयाे ? – प्रधानमन्त्री   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

अर्धसतक पूरा

२५-माघ-२०७६ | ०४:१६:१८ pm

आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध विनोद भण्डारीले पनि अर्धशतक पूरा गरेका छन् । उनले ६२ बलमा विनोदले ५० रन पुरा गरेका हुन् । उनले ५ चौका र एक छक्काको बलमा ५० रन बनाएका हुन् ।

यो विनोदको पहिलो ओडीआई अर्धशतक हो भने एक दिवसीयमा अर्धशतक बनाउने आठौं ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, पारस खड्का, सुवास खकुरेल, रोहितकुमार पौडेल, शरद भेषावकर र कुशल मल्लले यसअघि अर्धशतक बनाएका छन् ।

मल्लले जारी खेलमै अर्धशतक बनाएर ओडीआई डेब्युमै अर्धशतक बनाउने विश्वको कान्छो खेलाडीको रकर्ड कायम गरेका हुन् ।

सम्बन्धित समाचार