बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

माग्ने बुढालाई चीट काट्यो प्रहरीले

०८-माघ-२०७६ | ०४:४५:०७ pm

 

चर्चित तथा जीवन्त अभिनयका धनी माग्ने बुढालाई पहरीले पक्राउ गरेर चीट काटेको छ ।

गाडीमा सिटबेल्ट नबाँधेकोले उनलाई राजधानीको ग्वार्को भन्ने ठाउँमा पक्रिएको हो ।

बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बर्णन मिडियासंग बताए ।

सिट बेल्ट नलगाएको चिट काट्छु भन्ना साथ उनले त्यो दिएर पक्रिया अनुसार थप काम गरे । यातायात नियम अनुसार उनले ५०० जरिवाना र्तिुपर्छ ।

सम्बन्धित समाचार